मंगलवार, १२ श्रावण, २०८३

अछुत कोपिलाको खस भाषाको मुक्तक संग्रह ‘मइडो’ प्रकाशन हुँदै

खस भाषा र साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ साहित्यकार अच्युत कोपिलाको नवीनतम् कृति ‘मइडो’ बजारमा आउने भएको छ। कर्णालीको मौलिक पहिचान बोकेको खस भाषामा आधारित यो मुक्तक संग्रह प्रकाशन हुन लागेको लेखकले बताए। उनका अनुसार ‘बा’को संघर्ष र घरको शून्यताबोधलाई मार्मिक ढंगले प्रस्तुत गरिएको यस कृतिले खस भाषाको जीवन्ततालाई थप उचाइ दिने विश्वास गरिएको छ। […]

चर्चित कवि बैरागी बाबुको नयाँ कृति जाग्राम जुम्ला डायरी आउँदै

जुम्लाका सर्जक तथा कवि यामराज कार्की ‘बैरागी बाबु’को नयाँ कृति ‘जाग्राम जुम्ला डायरी’ चाँडै बजारमा आउने भएको छ। कर्णालीको माटो, समाज र जनजीवनका विविध अनुभूतिलाई शब्दमार्फत अभिव्यक्त गर्दै आउनुभएका बैरागी बाबुले यसपटक पनि पाठकमाझ नयाँ स्वादको कविता संग्रह ल्याउन लागेका हुन। यसअघि उनका “रेडियो बैरागी” र “बैरागी बाबुका कविताहरू” जस्ता कृतिहरूले साहित्यप्रेमीहरूबाट राम्रो प्रतिक्रिया पाइसकेका […]

ताजा समाचार