करार कर्मचारीप्रति फैलाइएको भ्रमित दृष्टि र वास्तविकता

खोप केन्द्रदेखि गाउँघर क्लिनिक, ल्याब सेवा, एक्स-रे, कृषि परामर्श र विद्यालयसम्म, धेरै स्थानमा यिनै कर्मचारीले दिनरात खटेर सेवा दिइरहेका छन्। तर दुर्भाग्यवश, समाजमा करार कर्मचारीप्रति अनेक भ्रमहरू फैलिएका छन्। नेपालको सार्वजनिक सेवा प्रणालीभित्र ‘करार कर्मचारी’ भन्ने शब्द आजभोलि केवल प्रशासनिक व्यवस्था मात्र होइन, सामाजिक बहस र विभाजनको विषय पनि बन्दै गएको छ। ‘करार फरार’ जस्ता […]
दुर्गम बस्तीमा सुत्केरीको ज्यान बचाउँदै, सरिता शाही

पहिले करिब ७५ प्रतिशतभन्दा बढी महिला घरमै सुत्केरी हुने गर्थे, अहिले सबै गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउँछन्, सरिताले बताइन्। गर्भ जाँच गर्न पनि महिला आउने गरेको उनको भनाइ छ। हिमाली जिल्ला मुगु सोरु गाउँपालिकाको कालैस्थित बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिता कुमारी शाही यतिबेला स्थानीय महिलाहरूका लागि आशाको केन्द्र बनेकी छिन्। भौगोलिक विकट […]
रास्कोट नगरपालिकाका उपप्रमुखले सार्वजनिक अभिव्यक्त मार्फत मन्त्री सीता वादीलाई गरे विभेद

रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बराल द्वारा सामाजिक सञ्जालमा प्रयोग गरिएको “बदेनी” शब्द यतिबेला सार्वजनिक बहस र विवादको केन्द्रमा पुगेको छ। उनले सीता वादीको सम्पत्तिलाई लिएर लेखेको टिप्पणीले जातीय संवेदनशीलता र सार्वजनिक जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको हो। बरालले सामाजिक सञ्जालमा ‘खोर्के खोला, सुर्खेतमा गिट्टी कुट्ने बदेनी मन्त्रीसँग त १८ तोला सुन रहेछ, अरुको त के कुरा!’ […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा चिकित्सकको ताला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी चिकित्सकहरूले आफ्ना जायज मागहरूको सम्बोधन नभएको भन्दै डिन कार्यालयमा तालाबन्दी गरेका छन्। लामो समयदेखि विभिन्न मागहरू सम्बन्धित निकायसमक्ष राख्दै आए पनि कुनै ठोस सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाई छ। आन्दोलनरत चिकित्सक डा. रविन खापुङका अनुसार पटक–पटक संवाद र सहकार्यमार्फत समाधान खोज्ने प्रयास गरिए पनि व्यवस्थापन पक्षबाट […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा चिकित्सकको ताला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी चिकित्सकहरूले आफ्ना जायज मागहरूको सम्बोधन नभएको भन्दै डिन कार्यालयमा तालाबन्दी गरेका छन्। लामो समयदेखि विभिन्न मागहरू सम्बन्धित निकायसमक्ष राख्दै आए पनि कुनै ठोस सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाई छ। आन्दोलनरत चिकित्सक डा. रविन खापुङका अनुसार पटक–पटक संवाद र सहकार्यमार्फत समाधान खोज्ने प्रयास गरिए पनि व्यवस्थापन पक्षबाट […]
जुम्लामा एक पुरुष नालीमा मृत फेला परे

जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित सडक किनारको नालीमा ४२ वर्षीया मन बहादुर सार्की मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोमबार बिहान स्थानीयले नालीमा एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोली घटनास्थल पुग्दा सार्कीको शव फेला परेको हो। मृतक सार्की चन्दननाथ नगरपालिका–३ डाँडाकोटका बासिन्दा रहेको प्रहरीले […]
चुत्रो जोगाउने कि सिध्याउने: माटो, आम्दानी, स्वास्थ्य र हाम्रो मौलिक सम्बन्धबीचको सन्तुलन

चुत्रो जस्तो झाडीले पहाडको माटोलाई समातेर राख्ने काम गर्छ। वर्षा हुँदा माटो बग्न नदिने, सानो स्तरमा भूस्खलन कम गर्ने, जमिनलाई बलियो बनाउने काममा यसको भूमिका हुन्छ। जब यस्ता बोटहरू हटाइन्छन्, जमिन खुला हुन्छ, पानीले माटो सजिलै बगाउँछ। विस्तारै जमिन कमजोर बन्छ। हाम्रो पहाडतिर चुपचाप उम्रिने एउटा सानो झाडी हो चुत्रो, कतै त्रिखुला पनि भनिन्छ। बाहिरबाट […]





