शुक्रबार, २७ चैत्र, २०८२

बालेन सरकारलाई प्रश्नः घना बस्ती र खोला छेउछाउ सञ्चालित जोखिमपूर्ण व्यवसाय कहिले हटाउने ?

कानूनविपरीत मानिसको अत्याधिक भीडभाड, बसोबास रहेको र खोला नदी किनार छेउछाउ इट्टा भट्टा, क्रसर उद्योग, पेट्रोल पम्प, डिपो, तरकारी बजारलगायत सञ्चालन भएका छन् । कानूनअनुसार घना बस्ती र खोला नदी किनार छेउछाउ इट्टाभट्टा तथा क्रसर उद्योग सञ्चालन गर्न पाइँदैन । हार्डवेयर कम्पनी, पेट्रोल पम्प, डिपोहरु, वर्क शप, बसपार्क, कलकारखाना, उद्योग पनि त्यस्ता ठाउँमा सञ्चालन गर्न […]

सिंजा गाउँपालिकामा सवारी प्रयोगमा कडाइ, अत्यावश्यक बाहेक निषेध

जुम्ला कर्णाली प्रदेशस्थित सिंजा गाउँपालिकाले इन्धनको निरन्तर मूल्यवृद्धिलाई मध्यनजर गर्दै सवारी साधन प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय नराकोटले जारी गरेको सूचनाअनुसार अब जनप्रतिनिधि तथा कर्मचारीहरूले अत्यावश्यक र आधिकारिक कामबाहेक सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्। नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८२ चैत २२ को निर्णयअनुसार सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक […]

सिंजा गाउँपालिका ५ र ६ वडामा विद्युतीकरण ढिलाइप्रति स्थानीय आक्रोश

सिंजा गाउँपालिका वडा नं. ५ र ६ मा विद्युत् विस्तार कार्य लामो समयदेखि अधुरै रहँदा स्थानीयवासीले तीव्र असन्तुष्टि जनाएका छन्। वर्षौँदेखि प्रतीक्षामा रहेका यी वडामा विद्युतीकरणको काम अपेक्षित गतिमा अघि नबढ्दा जनजीवनमा प्रत्यक्ष असर परेको छ। स्थानीय जंगलाल रोकायका अनुसार, पूर्व सांसद गजेन्द्र बहादुर महतको पहलमा जुम्लामा विद्युत् विस्तारका लागि अनुमति प्राप्त भई काम सुरु […]

ताजा समाचार