जुम्ला बाट सुर्खेत जाँदै गरेको एम्बुलेन्स दुर्घटना: २ को मृत्यु, २ घाइते

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको एम्बुलेन्स कालिकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली प्रदेश ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाडाचक्र नगरपालिका–२ मान्म बजार तल म्यारखोला नजिक दुर्घटनामा परेको हो। एम्बुलेन्स जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बताइएको छ। दुर्घटनामा चालकसहित ४ […]
होटल पौवा जुम्लाद्वारा फरक क्षमता भएका विद्यार्थीलाई सहयोग,

होटल पौवा जुम्ला शाखाले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली माध्यमिक विद्यालय, अनामनगरमा अध्ययनरत बहिरा विद्यार्थीहरूलाई फलफूल तथा जुस वितरण गरेको छ। कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक पोषण सहयोग प्रदान गर्नुका साथै उनीहरूको मनोबल उच्च बनाउन यस्तो पहल गरिएको जनाइएको छ। शाखाका प्रबन्धक थानेश्वर भण्डारीका अनुसार स्थापना दिवसलाई स्मरणीय बनाउँदै समाजप्रति सकारात्मक योगदान गर्ने […]
पातारासीमा हाई अल्टिच्युट निर्माणको बाटो खुलेपछि स्थानीयमा उत्साह छ

स्थानीयवासीहरूमा अहिले उत्साह र आशा दुवै देखिएको छ। लामो समयदेखि अन्योलमा रहेको योजना अब कार्यान्वयनको चरणमा पुगेपछि विकासको गति तीव्र हुने विश्वास गरिएको छ। जुम्लाको पातारासी गाउँपालिकामा प्रस्तावित हाई अल्टिच्युट निर्माणकार्य अन्ततः अघि बढ्ने चरणमा पुगेको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि करिब दुई करोड रुपैयाँ बजेट विनियोजन भए पनि लामो समयदेखि चलिरहेको जग्गा विवादका […]
राज्यको लापरवाहीको परिणामः बैंक, वित्तिय संस्थाको भागाभाग, बचतकर्ताको रुवाबासी !

बजारमा व्यापक चर्चा छ कि सहकारी, लघुवित्त र फाइनान्सजसरी बैंक पनि केही समयमै डुब्नेछ । हुन पनि त हो बैंक संकट विकराल बन्दै गएको छ । चिन्ताको विषय चाँहि वित्तिय संस्था डुबेको पाँच वर्ष भइसक्दासमेत निक्षेपकर्ताले बचत फिर्ता नपाएको अवस्थामा बैंक डुबेमा के होला ? बैंकका बचतकर्ताको रकम फिर्ता होला ? बैंक, वित्तिय संस्था, हाइड्रोपावर, […]



