कम्पनीहरू घाटामा हुँदा सेयरको मूल्य निरन्तर उकालो, अब चाहिँ दलालीको खेल बुझ्ने कि?

अब रोचक कुरा, बीमा कम्पनी घाटामा गइरहँदा उसले निष्कासन गरेको सेयरको मूल्य निरन्तर बढिरहेको छ। एक सय रुपैयाँ प्रतिकित्तामा निष्कासन गरिएको सेयर पौने २९ सयमा बेचिरहेको अवस्था छ। जबकि कानुनअनुसार कुनै पनि वस्तु वा सेवामा दश प्रतिशतभन्दा बढी नाफा खान पाइँदैन। बीमाप्रति सर्वसाधारणको विश्वास घट्न थालेको छ। स्वास्थ्य, जीवन, निर्जीवन सबै बीमामा जनताको भरोसा घटिरहेको […]
नेपाल एयरलाइन्सले जुम्लामा दुई उडान गर्ने भएपछि ताला खुल्यो ।

नेपाल एयरलाइन्सले भोलि (चैत ९ गते) जुम्लामा दुई वटा उडान गर्ने सहमति गरेपछि कार्यालयमा लगाइएको ताला खोलिएको छ। विगत दुई हप्तादेखि उडान नगरेको र आइतबारको उडान पनि अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुहरूले नेपाल वायुसेवा निगमको जुम्ला कार्यालयमा तालाबन्दी गरेका थिए। जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुबीच भएको छलफलपछि एयरलाइन्सले दुईवटा उडान गर्ने भएको हो। नेपाल एयरलाइन्सका […]
चार करोड मतपत्रबारे उठेका प्रश्न: संरचना, सुरक्षा र पारदर्शिताको बहस

अझ दुर्गम जिल्लाहरूमा पुनः आपूर्ति गर्न कठिन हुने हुँदा सुरक्षात्मक हिसाबले थप मतपत्र राख्ने प्रचलन छ। यही कारणले समग्रमा चार करोडजस्तो ठूलो संख्या देखिनु प्राविधिक रूपमा सम्भव हुने बताइएको छ। देशभर निर्वाचन सम्बन्धी गतिविधि अघि बढिरहँदा “चार करोड मतपत्र किन छापियो?” भन्ने प्रश्नले जनमानसमा चासो र शंका दुबै उत्पन्न गरेको छ। करिब दुई करोडको हाराहारीमा […]
नेपाल वायुसेवा निगमको जुम्ला शाखामा तालाबन्दी: अनियमित उडानले मर्कामा बिरामी

नेपाल वायुसेवा निगमले नियमित उडान नगर्दा जुम्ला विमानस्थलमा तनाव उत्पन्न भएको छ। उडान अनिश्चित बनेपछि आक्रोशित यात्रुहरूले निगमको जुम्ला कार्यालयमा ताला लगाएका छन्। विमानस्थलमा हप्तौँदेखि जहाज कुरिरहेका सिकिस्त बिरामीहरूको अवस्था निकै दयनीय बनेको छ। डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाकी भगवती रोकाया स्तनको शल्यक्रिया गरेर थप उपचारका लागि काठमाडौँ जाने प्रतिक्षामा नौ दिनदेखि विमानस्थल धाइरहेकी छन्। त्यस्तै, जुम्ला […]
अज्ञात समूहको आक्रमणमा परेकी वृद्ध महिलाको मृत्युु

कनकासुन्दरी गाउँपालिका–४ साउबाडा गाउँमा ७० वर्षीया एक वृद्धामाथि रातिको समयमा अज्ञात व्यक्तिबाट आक्रमण भएको छ। गम्भीर घाइते अवस्थामा रहेकी ती वृद्धालाई तत्काल उपचारका लागि जुम्ला ल्याइएको थियो। उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले हिजो राति करिब १०:३० बजे उनलाई मृत घोषणा गरेको जनाएको छ। घटनाले स्थानीय समुदायमा शोक तथा त्रास फैलिएको छ। प्रहरीका अनुसार […]





