सोमबार, १४ बैशाख, २०८३

सुर्खेतमा दलित बालिकाको बलात्कार पछि हत्या : चार जना पक्राउ

११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा सुर्खेतमा भने एक किशोरीको शव प्रदेश अस्पतालको सबगृहमा पोस्टमार्टमको प्रतीक्षामा राखिएको छ। वीरेन्द्रनगर–१ घर भएकी १६ वर्षीया युनिका विकको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। युनिकाको शव वीरेन्द्रनगर–४ स्थित जनजागर उपभोक्ता सामुदायिक वनमा फेला परेको हो। उनी वीरेन्द्रनगरस्थित उषा बालवाटिका विद्यालयमा कक्षा […]

गगन थापाले गरे सभापति पदबाट राजीनामा दिने संकेत

प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि नेपाली कांग्रेसभित्र आन्तरिक छलफल तीव्र भएको छ । यसै क्रममा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबिच भेटवार्ता भएको छ । नयाँ बानेश्वरमा बेलुकीदेखि सुरु भएको दुई शीर्ष नेताबिचको छलफल जारी रहेको स्रोतले जनाएको छ । भेटका क्रममा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट […]

‘मैले हार खाएकी छैन’ : टासी ल्हान्जोम

निर्वाचनमा जित हासिल गर्न नसके पनि उनले यसलाई हारका रूपमा नलिने बताएकी छन्। उनका अनुसार हुम्लामा नयाँ आशा, नयाँ विकल्प र नयाँ राजनीतिक संस्कारको बीउ रोप्ने काम भएको छ। विकट हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका रूपमा उठेकी टासी ल्हान्जोमले चुनावी यात्रालाई आफ्नो “पहिलो जित” भएको बताएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार […]

जुम्लाले किन दोहोर्‍यायो ज्ञानेन्द्र शाही लाई ?

प्रत्येक घरमा पुग्ने, हरेक मतदातासँग प्रत्यक्ष भेट गर्ने, आफ्नै स्थानीय भाषामा मीठो शैलीमा कुरा गर्ने र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने । यी सबै उनका जितका केही प्रमुख सूत्र बने। उम्मेदवार मनोनयनका दिन जिल्ला भरि उत्सवको माहोल थियो। कार्यकर्ताको भीड, फूलका माला, बाजागाजाको मधुर धुन र नाराको गुञ्जनबीच धेरै उम्मेदवारहरू तामझामका साथ मनोनयन दर्ता गराइरहेका […]

परिवर्तनको हावा देशका विभिन्न ठाउँमा रास्वपा र जुम्लामा ज्ञानेन्द्र शाहीको ऐतिहासिक जित

कर्णाली र जुम्लाको आवाजलाई राष्ट्रिय स्तरमा मजबुत रूपमा उठाउँदै नयाँ राजनीतिक इतिहास रच्न सफल हुनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। जुम्ली बासीहरु मात्रै नभइ पुरै कर्णाली प्रदेशले तपाईंको भरोसा गरेको छ । नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा नयाँ बहस, नयाँ सोच र परिवर्तनको चाहना स्पष्ट रूपमा देखिन थालेको छ। लामो समयसम्म उही राजनीतिक संरचना र पुराना दलहरूको […]

जुम्लाका ६ जना उम्मेदवारको जमानत जफत

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ। एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनको […]

गाउँदेखि सहरसम्मको चेतनाले मात्रै नेपालको वास्तविक परिवर्तन हुनेछ

यदि गगन थापा, केपी ओली जस्ता नेता सुदूर, कर्नाली वा पहाडी क्षेत्रबाट चुनावमा उठ्थे भने जीत सुनिश्चित हुन्थ्यो। प्रचण्डले देखाएका छन्, सुदूर र कर्णाली जस्ता ग्रामीण र दूरदराजका क्षेत्रहरूबाट उठेर मात्र सफलता सम्भव छ। नेपालको राजनीतिक परिदृश्यलाई बुझ्नका लागि एउटा मुख्य कुरा बुझ्नु जरुरी छ, रणनीति र शक्ति संरचनाको सम्बन्ध। एक समय माओवादी आन्दोलनले ‘गाउँबाट […]

ताजा समाचार