समानता, स्वतन्त्रता र सामाजिक न्यायको खोजी

कानूनले छुवाछुतलाई अपराध घोषणा गरिसकेको छ, तर सोच परिवर्तन हुन समय लाग्छ। वास्तविक समानता केवल कागजमा होइन, व्यवहारमा देखिनुपर्छ। मानव समाजको इतिहास हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ, मानिस स्वतन्त्र जन्मिन्छ, तर समाजले उसलाई विभिन्न वर्ग, जात, धर्म र पहिचानमा बाँड्छ। यही विभाजन कहिले सांस्कृतिक विविधताको रूपमा सुन्दर देखिन्छ भने कहिले विभेद र अन्यायको कारण बन्छ। […]
भदौ २३ र २४ गतेको घटना ट्रेलर मात्रै, अब फिल्म पनि देखिने!

नेपालमा बसेर भारत र चीनमाथि अमेरिकाले आक्रमण नगर्ला भन्ने के ग्यारेण्टी ? जनताले एमसीसी पास गर्दा हुने क्षति देखिसकेका थिए । सरकारलाई जनताले पटकपटक सचेत गराए । जनताले अमेरिकाले एमसीसीमार्फत दिने रकम हामी उठाएर दिन्छौंसमेत भने । तर, सरकारले सुनेन । नेपाली जनता विगतदेखि नै एमसीसीको विपक्षमा छन् । जनताले एमसीसी चाँहिदैन भन्दाभन्दै सरकारले जबरजस्ती […]





