सावित्रा भण्डारीको अवस्थाबारे चर्चित अनुहारले के भने?

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको गरेकी छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारबाट सहयोग नपाएको दुखेसो पोख्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमै आफ्नो उपचारको लागि सहयोगको अपिल गरेकी हुन् । साम्बाले नेपाललाई फुटबल खेलमा जिताउन मैदानमा धेरैपटक लडेकी साहसिक खेलाडी हुन्। उनको उपचारको लागि […]
सुशासनको बलमा बनेको सुशीला सरकार आफैं भ्रष्टाचारको बाटोमा, दलहरु मौन

हिजो राजनीतिक दलहरुले भ्रष्टाचार गरेर भनेर सडकमा बसेर विरोध गरे । अहिले सत्तामा पुगेपछि आफैं त्यँही बाटोमा हिँडिरहेका छन् । अनि के फरक भयो दलको सरकार र जेनजी सरकारमा ? मुलुक व्याप्त भ्रष्टाचार छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन केही दिनमात्र बाँकी छ । चुनावी सुरक्षार्थ सडकमा सुरक्षाकर्मी खटिन थालिसकेका छन् । नेपाल प्रहरी, सशस्त्र […]
झापा-५ को मुहार फेर्ने सङ्कल्पसहित बालेनको चुनावी बाचा

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार शाहले अघि सारेको बाचा पत्रमा मुख्य गरी सङ्घीय संसद्मा कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनसम्मका एजेन्डाहरू समेटिएका छन्। बाचापत्रमा नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका […]
जनप्रतिनिधिलाई प्रचारप्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ। सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले […]





