जापानको चिबा स्थित चिडिया घरमा देखिएको मार्मिक दृश्य,आमाबाट त्यागिएको बाँदरको बच्चाले विश्वभर चर्चा बटुल्दै

जापानको चिबास्थित इचिकावा चिडिया घरमा ६ महिने सानो बाँदर ‘पञ्च’ले अहिले अनलाइनमा सबैको मन जितिरहेको छ। उसले अँगालो हालेर बोक्ने ओराङ्गुटानको खेलौनानै उसको सान्त्वनाको मुख्य आधार बनेको छ। पञ्चको जन्म सन् २०२५ जुलाई २६ मा भएको थियो।जन्मिँदा उसको तौल मात्र ५०० ग्राम थियो। जापानी सञ्चारमाध्यमका अनुसार पहिलोपटक आमा बनेकी उसकी आमाले जन्मिएलगत्तै उसलाई अस्वीकार(त्यागदिइन)गरिन्। नवजात […]
जुम्लाको समृद्ध भविष्यका लागि भन्दै नरेश भण्डारीले सार्वजनिक गरे संकल्पपत्र

घोषणापत्रमा नीति, कानुन र संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको छ। जुम्ला तथा कर्णालीमैत्री कानुन निर्माण गरी संसदमार्फत अधिकार सुनिश्चित गर्ने, मानव विकास सूचकांक, भूगोल र पूर्वाधारका आधारमा न्यायोचित बजेट विनियोजन गराउने प्रतिबद्धता गरिएको छ। ‘दया होइन अवसर, आश्वासन होइन परिणामको राजनीति हाम्रो बाटो हो,’ भन्दै नरेश भण्डारीले जुम्लाको समृद्ध भविष्यका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। […]





