शुक्रबार, ४ बैशाख, २०८३

सरकार ऋण लिनमा व्यस्त, जनता भोजभतेरमा मस्त !

आजकल भोजभतेरमै करोडौं खर्चिन थालिएको छ । पहिलातिर घरमा भोज राखिन्छ भने अहिले पाटी प्यालेसमा राखिन्छ । त्यहाँ खानाको परिकार र प्लेटअनुसार मूल्य तोकिएको हुन्छ । एक प्लेट खानाकै तीन हजारदेखि दश हजार रुपैयाँसम्म हुन्छ । पछिल्लो समय संस्कृति, चाडपर्व महंगिँदै गएको छ । आजकल विवाह, व्रर्तबन्ध, बर्थ डे, पास्नी, न्वारनलगायत नेपाली संस्कृति निकै खर्चिलो […]

नेपाली काँग्रेस जुम्लाका उम्मेदवार दीप बहादुर शाहीको प्रतिज्ञा पत्र सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस जुम्लाका उम्मेदवार दीप बहादुर शाहीले ‘समुन्नत जुम्ला, सुखी जुम्लाबासी’ नारासहित आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। लोकतन्त्र, सुशासन र समग्र विकासलाई केन्द्रमा राख्दै उनले जुम्लाको आवाज राष्ट्रिय तहमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिज्ञा पत्रमा पार्टीका प्रभावशाली नेता गगन कुमार थापाको मार्गदर्शनमा भावी सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै […]

मनऋषि धितालद्वारा जुम्ला विकासको संकल्पपत्र सार्वजनिक

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार मनऋषि धिताल ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि जुम्लाबाट आफ्नो विस्तृत संकल्पपत्र सार्वजनिक गरेका छन्। संकल्पपत्रमा जुम्लाको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक विकासलाई केन्द्रमा राख्दै वैकल्पिक राजनीतिको सन्देश प्रस्तुत गरिएको छ। ४७ वर्षीय धिताल सिञ्जा गाउँपालिका–धिताललिही निवासी पूर्व पत्रकार तथा लेखक हुन्। विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय रहेका […]

कर्णालीका राजमार्गहरुको अवस्था बुझ्न विज्ञ टोली कर्णालीमा

कर्णाली प्रदेशका विभिन्न जिल्ला जोड्ने राजमार्गहरूको भौतिक अवस्था, सुधार सम्भावना र दीर्घकालीन महत्वका सडक सञ्जालबारे अध्ययन गर्न सरकारी प्राविधिकहरुको विज्ञ टोलीले कर्णालीका विभिन्न क्षेत्रमा स्थलगत भ्रमण गरिरहेको छ। टोलीको नेतृत्व सडक विभागका सुपरिन्टेन्डेन्ट इन्जिनियर (सह–सचिव) ई. सौजन्य नेपालले गरेका छन्। टोलीमा ई. निवेश आचार्य, ई. रविन्द्र श्रेष्ठ तथा अन्य प्राविधिक सदस्यहरू सहभागी छन्। यो टोलीको […]

ताजा समाचार