मंगलवार, १२ श्रावण, २०८३

बाल स्वास्थ्य र बाल अधिकारलाई प्राथमिकतामा राख्न पेडियाट्रिक सोसाइटीको आह्वान

नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी संसदीय निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले तयार पार्ने घोषणापत्रमा बाल स्वास्थ्य र बाल अधिकारलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरेको छ। बाल रोग विशेषज्ञ डा. कमल थानीले दिएको जानकारी अनुसार, नेपासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको दीर्घकालीन सामाजिक, आर्थिक तथा मानवीय विकास आजका बालबालिकाको स्वास्थ्य, पोषण, मानसिक […]

बाढीपहिरोबाट क्षति पुगेको बी.पी. राजमार्ग खण्डको मन्त्री चौलागाईंद्वारा स्थलगत निरीक्षण

बाढीपहिरोबाट क्षति पुगेको बी.पी. राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, नेपालथोक सडक खण्डको पुनर्निर्माण कार्यको भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय माधव प्रसाद चौलागाईंले स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. विजय जैसीलगायत सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए। निरीक्षणका क्रममा मन्त्री चौलागाईंले बाढीपहिरोका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण […]

एमाले उम्मेदवार शान्तिलाल महतद्वारा स्थानीय बाचापत्र सार्वजनिक: सडक, शिक्षा र स्वास्थ्यमा जोड

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) जुम्लाका उम्मेदवार शान्तिलाल महतले आफ्नो स्थानीय बाचापत्र सार्वजनिक गरेका छन्। जुम्लाबासी मतदातालाई लक्षित गर्दै उनले विकास, सुशासन र समृद्धिको स्पष्ट खाका प्रस्तुत गरेका हुन्। बाचापत्रमार्फत महतले भ्रष्टाचार, कुशासन र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जुम्लाको समग्र विकासलाई प्राथमिकतामा […]

चुनावी घोषणामा हराएको शिक्षा क्षेत्र

नेताहरू मत माग्दै हिँड्छन्, तर उनीहरूको नजर भत्केको स्कुल भवनमा पर्दैन। उनीहरू भाषण गर्छन्, तर कक्षा कोठामा पढिरहेका बालबालिकाको आँखामा हेर्ने फुर्सद निकाल्दैनन्। फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा देशभर, विशेषगरी जुम्लामा चुनावी सरगर्मी चुलिँदो छ। गाउँगाउँ, टोलटोल, बजार चोकमा नेताहरूको भीड छ। मतदातासँग हात मिलाउने, ढोग गर्ने, नमस्ते गर्ने, फोटो खिच्ने र […]

कहिले सहकारी विभाग त कहिले स्थानीय पालिका र प्रहरीकहाँ धाउँदै पीडित बचतकर्ता, हुँदैन कतै उजुरी दर्ता !

अनेक बहाना बनाएर पीडितलाई न्यायबाट टाढा गरिँदैछ। सरकारले २५ जना भएपछि सहकारी दर्ता गरिदियो। पाँच हजारदेखि पाँच लाख रुपैयाँ बैंकमा राखेपछि र २५ जना सदस्य भएपछि सहकारी दर्ता हुन्थ्यो। सहकारी, लघुवित्त, फाइनान्स कोल्याप्स भएको वर्षौं बितिसकेको छ। धेरै सहकारी, लघुवित्त, फाइनान्सका सञ्चालक बचतकर्ताको बचत खाएर भागेका छन्। तर, वर्षौं बितिसक्दा पनि बचतकर्ताले आफ्नो बचत फिर्ता […]

ताजा समाचार