कर्णालीका मौलिक चाडपर्व ०८३ को नेपाली पात्रोमा समावेश गर्ने तयारी

कर्णाली प्रदेशमा मनाइने मौलिक चाडपर्वहरूलाई २०८३ सालको नेपाली पात्रोमा समावेश गर्ने विषयमा सोमबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ। वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँको पहलमा सम्पन्न बैठकमा समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकाल, कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा […]
देश खरानी बनाउनेहरूलाई मतदान गर्नुअघि सोचौं

कार्कीले मन्त्रिमण्डल विस्तार गरिन्। उनी नेतृत्वको सरकार गठन भएको पाँच महिना बितिसकेको छ। तर, अहिलेसम्म कार्कीले आफ्नो मन्त्रिमण्डलको सम्पत्ति सार्वजनिक गरेकी छैनन्। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन आह्वान गरे। त्यसको अघिल्लो दिन काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह (बालेन) र नख्खु जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेले आन्दोलनमा समर्थन […]





