भिरबाट लडेर गम्भीर घाइते मुगुका जलबहादुर शाहीलाई आर्थिक अभावले उपचारमा कठिनाई

मुगुको सोरुगाउँपालिका–१० धैन गाउँका जलबहादुर शाही भेडा चराउन घर नजिकैको बनमा जाने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका छन्। घाइते शाहीलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याइएको थियो। तर अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला रिफर गरिएको थियो। जुम्लामा समेत आवश्यक उपचार सुविधा उपलब्ध नहुँदा थप उपचारका लागि नेपालगन्ज […]
भिरबाट लडेर गम्भीर घाइते भएका मुगुका जलबहादुर शाही उपचारको अभावमा संकटमा

मुगुको सोरुगाउँपालिका–१० धैन गाउँका जलबहादुर शाही भेडा चराउन घर नजिकैको बनमा जाने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका छन्। घाइते शाहीलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याइएको थियो। तर अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला रिफर गरिएको थियो। जुम्लामा समेत आवश्यक उपचार सुविधा उपलब्ध नहुँदा थप उपचारका लागि नेपालगन्ज […]
नरेश भण्डारीद्वारा पुनः खुला बहसको चुनौती

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाका उम्मेदवार नरेश भण्डारीले पुनः खुला बहस गर्न आफू तयार रहेको बताएका छन्। उनले आज पार्टीको जुम्ला निर्वाचन परिचालन समितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यक्रममा भण्डारीले जुम्ली जनता, सहिद परिवार, जनआन्दोलनका घाइते तथा सम्पूर्ण जुम्लावासीलाई साक्षी राखेर खुला बहस गर्न आह्वान गरे। उनले भने, ‘जुम्लाका लागि […]
कांग्रेस जुम्ला निर्वाचन रणनीतिमा जुट्दै

एकताबद्ध संगठन, अनुभवी नेतृत्व र स्पष्ट रणनीतिका आधारमा काँग्रेस जुम्लामा बलियो प्रतिस्पर्धीका रूपमा उभिएको छ। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस जुम्लाले आफ्नो चुनावी रणनीति तीव्र बनाएको छ। संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र मतदाता समेट्ने अभियानलाई प्राथमिकतामा राख्दै काँग्रेस चुनावी मैदानमा सक्रिय रूपमा होमिएको छ। नेपाली काँग्रेस क्षेत्र नम्बर ‘क’ का सचिव […]
बालेन साहसँग प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधनपछि जुम्लामा रास्वपाको घरदैलो कार्यक्रम स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह सँगै निर्वाचन प्रचारमा सक्रिय रहेका पत्रकार तथा प्रचार समितिका सदस्य दिनेश सिटौलाको आकस्मिक निधन भएपछि जुम्लामा तय गरिएको रास्वपाको घरदैलो कार्यक्रम स्थगित गरिएको छ। पार्टीद्वारा जारी विज्ञप्ति अनुसार सिटौलाको निधनले सम्पूर्ण पार्टी परिवार गहिरो शोकमा डुबेको छ। यस दुःखद घडीमा दिवंगत सिटौलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै […]
जेन्जी आन्दोलन: ८४ अर्बको क्षति, जिम्मेवारी कसको? बालेन र रवि केन्द्रमा

कानुनी दृष्टिले हेर्दा अहिलेसम्म बालेन वा रविलाई अदालतले दोषी ठहर गरेको छैन। कुनै पनि व्यक्तिबाट जबर्जस्ती क्षतिपूर्ति असुल गर्न ठोस प्रमाण र अदालतको फैसला आवश्यक हुन्छ। पछिल्ला महिनाहरूमा देशभर फैलिएको ‘जेनजी आन्दोलन’ले नेपालमा गम्भीर आर्थिक, सामाजिक र राजनीतिक असर पारेको छ। सरकारद्वारा गठित प्रारम्भिक अध्ययन समितिको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा भएको भौतिक तथा आर्थिक क्षति रु. […]
मेरो नजरमा ज्ञानेन्द्र शाही

यो कुनै व्यक्तिपूजाको कुरा होइन, यो जुम्ली जनताको पहिचान, आत्मसम्मान र भविष्य सुरक्षित गर्ने विषय हो। आफ्नो माटोबाट जन्मिएको हिरालाई चिन्न सक्नु नै सचेत र जागरूक समाजको परिचय हो। आज जुम्ला र ज्ञानेन्द्र शाही पर्यायवाची शब्दजस्तै भइसकेका छन्। नेपालभर चिनिने जुम्लाको प्रतिनिधि भनेकै ज्ञानेन्द्र शाही हुन्। दुःखको कुरा, उहाँबाहेक अन्य उम्मेदवारहरूलाई न त जुम्लावासीले राम्ररी […]
बचतकर्ता र ऋणीको गोप्य विवरणबाट मालामाल बन्दै बैंक, वित्तीय संस्थाका कर्मचारी

बैंक, वित्तीय संस्थाका कर्मचारीहरूले कामै नगरी यसरी कमाइरहेका छन्। जनता ठगेर उनीहरू मालामाल बनिरहेका छन्। विडम्बना, नियामक निकायले न अनुगमन गर्छन् न कारबाही। बैंक, वित्तीय संस्थाले केसम्म गर्दैनन्? बाध्य गरिसाध्य छैन। एउटा ऋणीसँग मिलेर बैंकका कर्मचारीले अर्को ऋणीलाई डुबाइरहेका छन्। बैंक तथा वित्तीय संस्थामा कसको कति निक्षेप छ? कसले कति कर्जा लिएका छन्? सम्बन्धित बचतकर्ता, […]
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को खुला पत्र: ‘हामी बहस गर्न तयार छौं’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जुम्ला जिल्ला कमिटीले जिल्लाका सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूलाई लक्षित गर्दै एउटा चुनौतीपूर्ण ‘खुल्ला पत्र’ सार्वजनिक गरेको छ। २०८२ फागुन २१ गते हुने निर्वाचनको माहोल बढिरहेका बेला माओवादीले केवल चुनावी प्रचारमा मात्र सीमित नभई जनताका आधारभूत मुद्दाहरूमा खुला बहस गर्न चुनौती दिएको हो। जुम्लाका आठवटै स्थानीय तहमा एउटै मञ्चबाट आफ्ना चुनावी […]
चुनावी कोलाहलमा हराएको ‘जवाफदेहिता’ र पत्रकारिताको धर्म

पत्रकारिता राज्यको चौथो अङ्ग मात्र होइन, यो समाजको ‘ऐना’ र ‘पाले’ (Watchdog) पनि हो। यदि पत्रकारिताले शक्ति र सत्ताको स्तुतिगानमा मात्र समय बिताउँछ भने यसले आफ्नो पेसागत मर्यादा मात्र गुमाउँदैन, समाजलाई नै अन्धकारतर्फ धकेल्छ। २०८२ भदौको पहिलो साता सरकारले टिकटकसहित करिब २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि युवाहरू (विशेषगरी जेन जी पुस्ता) मा […]





