चन्दननाथमा आमाको दुध प्रतिस्थापन गर्ने वस्तुको बिक्रीमा कडाइ गर्दै बजार अनुगमन

चन्दननाथ नगरपालिकाले आमाको दुधलाई प्रतिस्थापन गर्ने कृत्रिम दूध र दूधजन्य वस्तुहरूको बिक्री वितरणमा रोक लगाउन बजार अनुगमनलाई तीव्रता दिएको छ। नेपाल सरकारको ‘आमाको दूध प्रतिस्थापन (बिक्री वितरण नियन्त्रण) ऐन २०४९’ र नियमावली २०५१ बमोजिम शिशुलाई ६ महिनासम्म अनिवार्य रूपमा आमाको दूध मात्र खुवाउनुपर्छ भन्ने उद्देश्यका साथ यो कदम चालिएको हो। बजारमा कानून विपरीत बिक्री भइरहेका […]
कविता- म पनि महिला

हे सुन्नु,म प्रकृतिले नैमहिला बनाएर पठाएकीहो,तर समाज ?समाजलेमेरो जन्मको भाषा बुझेन,मेरो धड्कनको स्वर सुनेन। बाल्यकालको त्यो सानो आँगनमापितृसत्ताले रोपेकोकठोर जग थियो ,जहाँ माया पनिलिङ्गको तौलमाजोखिन्थ्यो। मेरो हाँसोथोरै कोमल भयो भने‘गल्ती’,मेरो चालथोरै नाजुक भयो भने‘अपराध’घरको भित्तामा चिरा पर्थेआमाबुबाका आँखामा तअपराधको छाया टल्किन्थ्यो। र एउटा दिनघरले नै भनेछ,“बस्, अब तिमी हाम्रो हैनौ।”त्यसै दिनम सडकमा फालिएको“गल्लीको बच्चा” बनेँ। […]
कविता- म निर कमल निरज

एकातिरसाम्राज्यवादप्रति नतमस्तक सोच,दलाल पूँजीवादको फैलिँदो जाल,लोकल सामन्तवादहरुसँगकोलाजहीन साँठगाँठ। अर्कोतिरउग्रतालाई “नवीन सोच” भनिँदै,अवसरवाद “क्रान्तिकारी यथार्थ” भनेर बेचिँदै,अस्थिरतालाई नैपरिवर्तनको नाम दिइँदै। कोही झन्डा बोकेर सौदा गर्छ,कोही नारा चर्काएर सत्ता खोज्छ,कोही मौन बस्छ,डरको भाषा बोल्दै।भीड तात्छ,विचारलाई रणभूमि बनाइन्छ,तर दिशाहीन यात्राक्रान्ति होइन,केवल थकान हो। यही हो आजको देश,बाहिर हरियो,भित्र धमिराले खाएको सतिसाल,प्रक्रियाभन्दा प्रवृत्ति बलियो,दर्शनभन्दा हतियार प्रिय।यहाँ परिवर्तन चाहिएको हो,तर […]
भिम प्रज्वलका तीन मुक्तक

तिम्रा हरेक गल्ति माफ गरिदिएँनगर कर अति माफ गरिदिएँघुर्की, धम्की सहुँला अचानो बनीआयु बढाउँ कति माफ गरिदिएँ मायाका गल्ती क्षम्य हुन्छनकयौं अज्ञात सौम्य हुन्छनतिमी आँट ! बढाउ कदमहौ साहस ! अदम्य हुन्छन । लैजाउ आँखा अनि सपना लैजाउभुल्न लागेका पनि सपना लैजाउबन्जर बसौँला फसल नहोला क्यैबन सपनाको धनी सपना लैजाउ ।




