सोमबार, २८ पुष, २०८२

रोल्पामा विप्लव वर्षमान एकै मञ्च, माओवादी राजनीतिमा नयाँ बहस

विशेषतः पछिल्ला वर्षहरूमा विभाजित, कमजोर र जनआधार खुम्चिँदै गएको वामपन्थी राजनीतिका बीच यस्तो दृश्य देखिनुले सम्भावित संवाद, सहकार्य वा पुनर्संयोजनको संकेत गरेको विश्लेषकहरूको भनाइ छ। माओवादी आन्दोलनको उद्गमस्थल तथा पकेट क्षेत्रका रूपमा चिनिने रोल्पामा नेपाल कम्युनिस्ट आन्दोलनका दुई प्रभावशाली नेता नेत्र विक्रम चन्द ‘विप्लव’ र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता वर्षमान पुन ‘अनन्त’ एकै […]

इन्डियन आइडल विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन

इन्डियन आइडल विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ। ह्रदयघात भएर नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । निधनअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या वा असहजता देखिएको थिएन । ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट राष्ट्रिय स्तरको ख्याति हासिल गरेका थिए ।

सरकारी सम्पत्ति कसैलाई देख्नै नहुने, नयाँ भनाउँदाहरु पनि पुरानैको बाटोमा !

शोषक, सामान्तीको अन्त्य गर्न भन्दै ०५२ फागुन १ गते माओवादी जनयुद्धमा होमिए । त्यसक्रममा सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, राजपरिवारलगायतको जग्गामा माओवादीले आफ्‌नो झण्डा गाड्यो । नेपालमा ७७ वटा जिल्ला छन् । देशभर एक सय ३५ वटा मालपोत कार्यालय छन् । मालपोतबाट खेतीयोग्य जमिन धमाधम कित्ताकाट भइरहेको छ भने भूमाफिया, दलाल, कानून व्यवसायी, सरकारी […]

ताजा समाचार