रिमा केसीको ‘बगावतनामा’ कवितासंग्रह सार्वजनिक

कवि रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ सार्वजनिक भएको छ। शनिबार काठमाडौमा एक कार्यक्रमका बीच उक्त कवितासंग्रह सार्वजनिक गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, राजनीतिक विश्लेषक तथा लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले संयुक्त रूपमा संग्रह सार्वजनिक गरेका हुन्। चार भागमा विभाजित यस कवितासंग्रहमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक […]
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा गणेश रोकाया निर्वाचित

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका स्टेशनरी व्यवसायी गणेश रोकाया निर्वाचित भएका छन्। महासंघको प्रदेशस्तरीय अधिवेशनबाट रोकाया सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। नवनिर्वाचित अध्यक्ष रोकायाले पुस्तक तथा स्टेशनरी व्यवसायीका हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कर्णाली प्रदेशभर रहेका व्यवसायीलाई संगठित गर्दै व्यवसायिक समस्या समाधान, नीतिगत […]
जुम्लाको भ्याली भ्यू होटलमा एसी सुविधा सहितको बहुउद्देश्यीय हल सञ्चालनमा

जुम्लाको स्टे होटल भ्याली भ्यू प्रालिले एसी सुविधा सहितको अत्याधुनिक बहुउद्देश्यीय हल सञ्चालनमा ल्याएको छ। सरकारी, गैरसरकारी, शैक्षिक तथा विभिन्न संघ, संस्थाका सेमिनार, गोष्ठी, बैठक, तालिम तथा सामाजिक कार्यक्रमको उपयोगिताका लागि एसी सुविधा युक्त हल संचालन ल्याइएको हो। आधुनिक संरचना, व्यवस्थित बसाइ र एसी सुविधायुक्त उक्त हलले जुम्लामा कार्यक्रम आयोजना गर्न सहजता थपेको होटल म्यानेजर […]