सोमबार, १२ माघ, २०८२

हिमा गाउँपालिका–५ कस्तुरी भिडमा फोरजी सेवा सञ्चालनमा

हिमा गाउँपालिका–५ स्थित कस्तुरी भिडमा नेपाल टेलिकमको फोरजी सेवा सहितको टावर सञ्चालनमा आएको छ। टावर सञ्चालनमा आएसँगै हिमा गाउँपालिकाका वडा नं १, २, ३, ४, ५, ६ र ७ का नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए। उनका अनुसार टावर सञ्चालनले सञ्चार पहुँच विस्तार हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार […]

समुदाय नै कक्षा, स्थानीय स्वास्थ्य प्रणाली नै प्रयोगशाला

जनस्वास्थ्यका विद्यार्थीका लागि समुदाय नै प्रयोगशाला हो। सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न स्थानीय तहमा पठाइन्छ। स्थानीय तहका स्वास्थ्य सूचकहरू कक्षाकोठाभन्दा समुदायमै राम्रोसँग बुझिन्छन् भन्ने उदाहरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य महाविद्यालयका तेस्रो वर्षका विद्यार्थीहरूले प्रस्तुत गरेका छन्। स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी अध्ययन कार्यक्रमअन्तर्गत उनीहरूले पहिलो औपचारिक प्रस्तुतीकरण सम्पन्न गरेका हुन्। कार्यक्रम २०८२ साल पुष […]

बालेन-रविबीच मध्यरातमा सहमति, पार्टी सभापतिमा लामिछाने, भावी प्रधानमन्त्री बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ। बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति भएको हो। त्यस्तै पार्टी सभापतिमा भने लामिछाने रहने सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्। यस्ता छन्, सहमतिका सात बुँदा१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध […]

मुगुका अनिल बानियाँको पहलमा १० वटा इलाका प्रशासन विस्तार

जेन- जी आन्दोलनका मुगुका अगुवा अनिल बानियाँको पहलमा देशका १० वटा क्षेत्रमा इलाका प्रशासन कार्यलयहरु विस्तार भएका छन्। उनको विशेष पहलमा गृह मन्त्रालय निजामती कर्मचारी प्रशासन शाखाले एक परिपत्र जारी गरेर सहमति सम्बन्धमा पत्र सार्वजनिक गरेको छ। पत्रमा उल्लेख नयाँ १० वटा इलाका प्रशासन कार्यालयहरू इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग,इलाका प्रशासन कार्यालय, धो,डोल्पा,इलाका प्रशासन कार्यालय, […]

ताजा समाचार