महेन्द्र अतलको तेस्रो बास धनगढीमा सम्पन्न

कुटीरो डटकमको प्रस्तुति कुटीरोको पहिलो यात्रामा महेन्द्र अतलको तेस्रो साहित्यिक बास धनगढीमा सम्पन्न भएको छ। शनिबार धनगढी स्थित सुदूर पश्चिमाञ्चल साहित्य समाजको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। महेन्द्र अतलको पहिलो बास जुम्ला सदरमुकाम खलंगा सम्पन्न भएको थियो भने त्यस्तै दोस्रो बास सुर्खेतको वीरेन्द्रनगरमा भएको थियो। तेस्रो बास कैलालीको धनगढीमा उनको चर्चित कविता गधाको […]
चिकित्सा शिक्षा पढेको ठाउँ धरानबाट सुरु भयो डा. मंगल रावलको चुनावी यात्रा

आफ्नो अभियान देशभरका चिकित्सकसँग संवादमा आधारित रहने डा. रावलले बताए। ठूला भाषणभन्दा समस्या सुन्ने र समाधान खोज्ने यात्रामा आफू केन्द्रित हुने उनको भनाइ छ। नेपाल चिकित्सक संघको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए लगत्तै डा. मंगल रावलले आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन्। उनले अभियानको सुरुवात सुनसरीको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गरेका […]
जुम्लाकि महिलाहरु जोखिम मोलेर दाउरा, स्याउला गर्दै

समाजमा कामको बाँडफाँड समानतापूर्ण छैन। जोखिमपूर्ण काम महिलाले नै गर्नुपर्ने सोच अझै बलियो छ। जुम्लामा यतिबेला महिलाको दैनिकी झनै कठोर बनेको छ। खेतीपातीको चटारो सकिएसँगै उनीहरू वनपाखातिर उक्लिन थालेका छन्। असोज, कात्तिकमा अन्न भित्र्याउने कामले थकित शरीर मंसिर, पुस लागेपछि फेरि स्याउला र दाउराको भारी बोकेर उकालो, ओरालो धाउन बाध्य छ। जुम्लाका प्रायः घरधुरीमा स्याउला […]
आर्थिक अवस्था कमजोर भएको व्यक्तिको कथा

चाडपर्वहरू झन् तनाव लिएर आउँछन् अब, किनभने रमाइलोभन्दा अगाडि खर्चको चिन्ताले थिच्छ। एक व्यक्तिले सुनाउँछन् आफ्नो अवस्था बारे, अनि म चुपचाप सुनी रहने प्रण गर्दै छु। कुरा यसरी सुरु हुन्छ। जीवनका धेरै पाटाहरू पार गर्दै आज म यो मोडमा उभिएको छु, जहाँ हरेक निर्णयमा पैसाले नै कुरा गर्छ। हरेक सम्बन्धको नापतौल पनि अहिले आर्थिक अवस्थाले […]
कविता – चक्रे दाइको हात

चक्रे दाइ,सानोमा बाटोमा भेटेपछि,जहिल्यै मेरो हात समाउन तम्सिहाल्थे,तर जब बाटोमा फेरि अर्को कोही भेटिन्थ्यो,बिचैमा हात छोडेर उतैतिर लम्किहाल्थे । साँच्चै ,हात समाउन पनि सिपालु चक्रे दाइ ।र हात छोड्न पनि सिपालु चक्रे दाइ । यसैबीचमा,मलाई अर्ति दिदै मेरा बाले भन्नुहुन्थ्यो,बाबू बाटो काटुन्जेल कहिलेपनि ,“समाएको हातहरु छोड्नु हुन्न ।”र म बालाइ जवाफ दिन्थे,बा चक्रे दाइले सधैं […]
खश समाजको ऐतिहासिक आगपाड्नो

ऋषि अथर्वाले वस्तु एकआपसमा रगडेर आगो निकाल्न सकिन्छ भन्ने आर्य समाजलाई जानकारी दिए। त्यसपछि आर्य समाजले वस्तु रगडेर आगो निकाल्न र उपयोग गर्न सुरु गर्यो। जब यो विश्वमा सृष्टिको रचना भयो, त्यो जलवाट भयो। भने त्यसपछि अग्नि उत्पन्न भएको भनिन्छ। विश्व जिवहरू र मानव सभ्यताको विकासका लागि अग्नि जरुरी थियो। त्यसैले मानव जगतमा आगो कसरी […]
पार्वती पराजितका केही मुक्तकहरू

जीन्दगी ज्यूनुको पनी मझै आएको छैनदु:ख पछी त अवश्य सुख छझै आएको छैनआहा क्या खुसी, खुसी छ जीन्दगी के भनौ रमेरा बा आमाले आराम गर्ने दिन अझै आएको छैन नमेटीने दिलमा छाप लाग्ने छझुटका खेतीहरूमा धाप लाग्ने छयत्ति याद राख सधै रुन पर्छ भनीप्रेमको नाममा तिमीलाई पाप लाग्ने छ मेरो जीन्दगीको भलाई नखोजेकै राम्रोआफैँले आफैँलाई […]
प्रविण वयकका केही मुक्तकहरू

जिन्दगी थाक्दा थाक्दै थकाइको आसनमा परिसक्योचोट कहाँ छ भनेर नसोध मनमा परिसक्योअरे यार तिमी साथ चाहिने कुरा गर्छौ अझैके थाहा तिमीलाई जीवन एठनमा परिसक्यो मान्छेले मान्छेलाई मान्छे नदेख्ने बजारमा छुउसलाई उन्मुक्ति दिएर आफू कारागारमा छु।नभेटिनु पर्नेहारुमा पहिलो नम्बरमा पर्ने मान्छे हो उआफैंलाई थाहा छैन खै किन किन उसको इन्तजारमा छु एकहोरो फलिरहेए बेला अङ्कुश बनेर […]
वेदको महत्व

मानिसलाई पनि स्वाभाविक ज्ञान प्राप्त हुन्छ। तर मानिस अन्यभन्दा विशेष प्राणी भएकाले थप ज्ञान आर्जन गर्न सक्छ। स्वाभाविक ज्ञानले मानिस जीवनयापन गर्न सक्छ। तर आफ्नो विकास गर्दै लक्ष्यतर्फ अग्रसर हुँदै पुरुषार्थ सिद्धि गर्न सक्दैन। प्राणीले मानव जीवन प्राप्त गरेपछि मानव जीवनको प्रमुख उद्देश्य पुरुषार्थ प्राप्त गर्नु हो। पुरुषार्थ भनेको जीवको प्रयोजन हो। यसलाई धर्म, अर्थ, […]





