एमाले केन्द्रीय अनुशासन आयोग सदस्यमा जुम्लाका वरिष्ठ अधिवक्ता बिष्णु प्रसाद तिमिल्सिना निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय अनुशासन आयोग सदस्यमा जुम्लाका वरिष्ठ अधिवक्ता बिष्णु प्रसाद तिमिल्सिना निर्वाचित भएका छन्। विधि, अनुशासन र जनअधिकारको संरक्षणलाई मूल नारा बनाउँदै तिमिल्सिनाले पार्टीभित्र अनुशासन, सुशासन र नैतिक राजनीतिलाई सुदृढ बनाउने उनले प्रतिबद्धता गरेका उनस निर्वाचित भएका हुन। निर्वाचित भएपछि उनले महाधिवेशनमार्फत मुलुकलाई स्वाधीन, समृद्ध, सामाजिक न्यायपूर्ण, भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त बनाउने […]
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ। उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। ‘उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भयो,’ अदालतका रजिस्ट्रार अमित उप्रेतीले भने।
मौनतामाथिको फैसला

महिलालाई सानैदेखि सिकाइन्छ, चुप लाग्नु नै सबैभन्दा ठूलो गुण हो। पीडा सहनु धर्म हो। आँसु लुकाउनु कर्तव्य हो। घर जोगाउने नाममा उसको आत्मसम्मान दिनहुँ काटिन्छ। महिला बिहे गरेर घर पस्दा कुनै अपराध गरेर पस्दिनन्। तर हाम्रो समाजले उनलाई पहिल्यै दोषी ठहर गरिसकेको हुन्छ। माइतीको आँगन छोड्दा उनी थर मात्र नभई आफ्नो स्वतन्त्रता, आफ्नो आवाज र […]
पलायनले उजाड भएका गाउँबस्ती, थलिँदै गएको नेपालको अर्थतन्त्र

बहुसंख्यक जनसङ्ख्या पलायन हुन थालेपछि उत्पादन घट्छ। उत्पादन घटेपछि खपत घट्छ। खपत घटेपछि व्यापार घट्छ। व्यापार घटेपछि राज्यको कर संकलनमा ठूलो धक्का लाग्छ। राज्यले कर पाउन छाडेपछि विकास बजेट खुम्चिन्छ र विद्यालय, अस्पताल, सडक, पुल, सिँचाइ, कृषि जस्ता आधारभूत संरचना निर्माणमा अवरोध आउँछ। नेपालका ग्रामीण बस्तीहरू अहिले दिनदिनै उजाड हुँदै गइरहेका छन्। विशेष गरी भेरी […]




