बिहीबार, २१ फाल्गुन, २०८२

सुशासनको सरकारमा घुसतन्त्र हाबी, सुशीला सरकार घुस्याहालाई नगर्ने कारबाही ?

वर्तमान प्रधानमन्त्री सुशीला कार्की विगतदेखि नै भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेकी छिन् । भ्रष्टाचारीलाई कारबाही गर्छु, कानुनको कठघरामा उभ्याउँछु भन्ने कार्की प्रधानमन्त्री बनेको तीन महिना हुन लाग्यो । तर, आफ्नो र आफ्नो क्याबिनेटमा भएका मन्त्रीहरूको सम्पत्तिसमेत सार्वजनिक गर्न सकेकी छैनन् । सार्वजनिक यातायातको हरेक ६ महिनामा प्राविधिक चेकजाँच गर्नुपर्छ । सरकारी इञ्जिनियरले चेकजाँच गरेर ठीक भनेपछि मात्र […]

ताजा समाचार

गजल

गजल