शिक्षकहरुबाटै जातीय विभेद भोग्यौं

कक्षामा पढ्दै गर्दा तिनीहरूभन्दा हामी जहिल्यै अगाडि देखिन्थ्यौँ, हरेक कुरामा। तर परीक्षा त्यस्तै हुन्थ्यो। अघिल्ला परीक्षामा हाम्रो नम्बर राम्रो आउँथे तर फाइनल परीक्षामा आफ्नै जातको नाम अघि ल्याइदिन्थे शिक्षकहरू मेरो घर कालिकोट जिल्लाको राजकोट हो। मेरो समुदायमा सुनार, तिरुवा, दमाई, कामी, बाहुन, ठकुरी थरका मानिस छन्। धेरैचाहिँ दलित छन्। बाहुन र ठकुरी लगभग बराबर छन्। […]
बैंक तथा वित्तिय संस्थाः हिजो ऋणीलाई भाग्ने बनायो, आज आफैं भाग्दै छ !

घर भाडा कहाँबाट ल्याएर तिर्छन् ? बैंक तथा वित्तिय संस्थाको यस्तो हविगत होला भनेर कसैले कल्पनासमेत गरेको थिएनन् । गलत धेरै बेर टिक्टैन भनेझैं बैंक तथा वित्तिय संस्थाको असलियत बाहिर आयो । आजभन्दा एक दशकअगाडिको कुरा हो, बैंक, फाइनेन्स, लघुवित्त र सहकारीमा जागिर खानका लागि कि पावर लगाउनुपर्थ्यो कि घुस खुवाउनुपर्थ्यों। नत्र तीन महिनादेखि एक […]




