कांग्रेस सुधार अभियान जुम्लाको संयोजकमा तिला -६ का वडा अध्यक्ष रोकाया

नेपाली कांग्रेस सुधार अभियानले जुम्लामा युवा नेतृत्वलाई अघि सार्दै तिला–६ का वडाध्यक्ष जंग रोकायालाई जिल्ला संयोजक चयन गरेको छ। शुक्रबार केन्द्रिय संयोजक समितिका संयोजक शिव रिमालले देशभरका जिल्ला संयोजक तोक्ने क्रममा जुम्लाका लागि रोकायाको नाम सार्वजनिक गरिएको हो। कांग्रेस सुधार अभियानले लामो समयदेखि पार्टीभित्र ४० वर्षमुनिका युवालाई सम्मानजनक स्थान दिनुपर्ने माग उठाउँदै आएको छ। पार्टीका […]
घुमाउरो तरिकाले ‘डी’ भन्दै जातीय विभेद गरिन्छ

चेतनाको विकास गराउने अभियान तिब्र भएनन् भने विभेदका शृङ्खलाहरु चल्ने नै छन्। त्यसलाई ब्रेक लगाउन मेरो तर्फबाट सेकेको कोसिस गरिरहनेछु। नमस्कार मेरो नाम प्रमिला वि.क. हो। मेरो घर हुम्ला जिल्ला सिमिकोट गाउँपालिका ७ नम्बर वडामा पर्छ। म १८ वर्षकी भएँ। कक्षा ११ मा पढदै छु। मेरो घरमा दुई भाइ, तीन दिदी बहिनी र बुबा, आमा […]
बाइसी राज्यको संक्षिप्त चिनारी

पुर्ख्यौली वृतान्त राजा मलैबम्मले जुम्ला राज्य आफ्नी छोरी मालादेवीलाई अंश लगाई दिएका थिए । ती मालादेवीको विवाह बलिराज नामक व्यक्तिसँग भएको कारण बलिराजले जुम्लाको टीको फूर्को पाएका थिए । यसरी पाएको जुम्ला राज्यभित्र एघार पर्वत र एघार खोला हुनाले एक पर्वतका दुई पाखाका दरले बाइस पाखा हुने भए । बाइसे राज्यको स्थापनाः १३औं शताब्दीपछि खस […]
मंसिर २१ देखि जुम्लामा टिभिएसको एक्सचेन्ज अफर: मौकाको फाइदा उठाउन आग्रह

टिभिएस जुम्लाले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस एक्सचेन्ज अफर’ संचालन गर्ने भएको छ। जुम्लामा दुई चक्के सवारीसाधन टिभिएसको आधिकारिक बिक्रेता टिभिएस जुम्लाले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि यही मंसिर २१ देखि २६ गतेसम्म ‘टिभिएस एक्सचेन्ज अफर’ नामक विशेष अफर संचालन गर्न लागेको हो । जुम्लाको जुगाड […]
A village in Surkhet District where most families were Dalit except for one Thakuri household.

“When discrimination is hidden as tradition, it’s harder to fight. I wasn’t just denied a place to stay for my studies, I was denied dignity. But with every step toward education and self-respect, I am breaking the silence that once held me back”. Sharmila Sunar grew up in Barahtal Gaupalika, a village in Surkhet District […]
घरजग्गा, गाडी र सेयरमा मन्दी आउनुको कारण पैसाको अभाव कि जनता सचेत हुनु ?

बैंकहरूले चाहिँ साढे दुईदेखि चार प्रतिशत ब्याजमा बचतकर्तासँग पैसा लिइरहेका छन्। घरजग्गा, गाडी, सेयर, सुन कारोबार ठप्प छ। राजस्व पनि घट्दो छ। अनि राष्ट्र बैंकले कहिलेसम्म दुई प्रतिशत ब्याजमा बैंकहरूको पैसा तान्न सक्छ? बैंकहरूले पनि घाटा खाएर कहिलेसम्म राष्ट्र बैंकमा पैसा राख्न सक्छन्? बैंकले कमाउने भनेकै डिपोजिटबाट हो। काठमाडौं उपत्यकासहित देशभर एक सय ३४ वटा […]





