प्रतिक्षाले भोगेको जातीय छुवाछूत, विभेद र हिंसा

तुलनात्मका रूपमा पहिलेभन्दा अलि कम होला तर पनि मठमन्दिर, पानी धारा जस्ता सार्वजनिक स्थानहरूमा, भोजभतेर आदिमा दलितको लागि छुट्टै भान्सा तयार गरिन्छ । जाजरकोट जिल्लाको एउटा दुर्गम गाउँमा जन्मिएकी थिइन्, प्रतिक्षा । उनी दलित समुदायमा जन्मेकोले बाल्यकादेखि नै जातीय विभेद तथा छुवाछूत भोगिन् । गरिब परिवारमा जन्म भएकाले धेरै पढ्ने इच्छा हुँदाहुँदै पनि पूरा गर्न […]
जुम्लामा भीरबाट लडेर एक महिलाको मृत्युु

जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ। आज दिउँसो करिब १२:३० बजेको समयमा राँका गाउँ स्थित वनमा दाउरा संकलन गर्न गएको बेला तातोपानी १ की अन्दाजी ५० वर्षकी दुर्गा सार्कीको घटनास्थलमै मृत्यु भएको हो। राँका गाउँको वन स्थित गाईचौर उधेँरी खोला नजिकैको भीरबाट झण्डै २०० मिटर तल उनी खसेकी […]
एकातिर बेरोजगारी र मन्दी, अर्कोतिर घरधनीहरूले मनलाग्दी भाडा बढाउँदै !

धेरैले आफ्नो धितो गुमाए । एक करोड ऋण लिएर पाँच करोडको धितो गुमाउने पनि छन् यहाँ । त्यो सहन नसकेपछि कतिपयले प्राणसम्म त्यागेका छन् । आफ्नो वंश सिध्याएका छन् । विभिन्न संघसंस्था, होटल, रेस्टुरेन्ट, पसल, घरलगायतमा काम गर्ने अधिकांश गुनासो गर्छन्, ‘काम त गरिरहेका छौँ, तलब नपाएको चाहिँ वर्षौँ हुन लाग्यो ।’ मासिक तीनदेखि बढीमा […]





