कर्णाली प्रतिष्ठानका विद्यार्थीद्वारा सुर्खेतमा स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी ४५ दिने तालिम सञ्चालन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालय तेस्रो वर्षका विद्यार्थीहरूले स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी ४५ दिने प्रयोगात्मक क्रियाकलाप सञ्चालन गरेका छन्। सोही कार्यक्रमअन्तर्गत आज सुर्खेतको लेकबेसी नगरपालिकामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो। जनस्वास्थ्य महाविद्यालयद्वारा संचालित स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सिकाइ कार्यक्रमअन्तर्गत गरिएको अभिमुखीकरण कार्यक्रम संयोजक दिलीप कुमार रावतको अध्यक्षतामा सम्पन्न भएको विद्यार्थी रोशन ताम्राकारले […]
जो सरकारमा गएपनि ठगहरुकै रजगज चल्दै, जनता आधारभूत अधिकारबाट वञ्चित हुँदै !

भ्रष्टाचारी, लुटाहाहरू खोइ कानुनको दायरामा आएका ? नेपालीमा एउटा उखान छ, ‘जुन जोगी आएपनि कानै चिरेको ।’ सुशीलाको हकमा पनि त्यही देखियो । राजनीतिक पार्टीको सरकारले केही गरेन भनेर उनलाई ल्याइयो, उनी पनि दलकै बाटो हिँडेकी छिन्। देशभरका निजी तथा सरकारी अस्पतालमा भएका एम्बुलेन्स र शववाहक १५ देखि २५ वर्ष पुराना छन् । निजी प्लेटमा […]
विश्व प्रतिजैविक प्रतिरोध सप्ताह जुम्लामा मनाईयो

निम्याट नेपालको आयोजनामा विश्व प्रतिजैविक प्रतिरोध सप्ताह कार्यक्रम जुम्लामा मनाइएको छ।’प्रतिजैविक प्रतिरोध विरुद्ध युवा अभियान’मूल नारासहित जुम्लामा आज विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइएको हो। नोभेम्बर १८ देखि २४ सम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह कार्यक्रमको आज अन्तिम दिन कर्णाली स्वास्थ्य प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र जनस्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह […]




