आईतवार, ८ चैत्र, २०८२

मानव अधिकार तथा शान्ति समाज स्रष्टा सम्मान २०८२ को जुम्लाका माधव चौलागाईं पनि

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान २०८२ को जुम्लाका माधव चौलागाईं पनि पुरस्कृत गरेको छ। मानव अधिकार तथा शान्ति समाजले २०८२ को स्रष्टा सम्मान पुरस्कार सात प्रदेशका नौ भाषाका १४ जना स्रष्टालाई प्रदान गरेको हो। कर्णालीको उत्थानमा क्रियाशील व्यक्तिको रुपमा चयन गरेर जुम्लाका माधव चौलागाईंलाई मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान वर्ष २०८२ […]

भ्रष्टाचारले राज्य नै कमजोर भयो, खर्चिलो चुनाव नै मुख्य कारण

भ्रष्टाचारका घटना पनि त्यतिबेला मात्र बाहिर आउँछन् जब दुई समूहबीच स्वार्थ टकराउँछ। यसले स्पष्ट देखाउँछ कि मानवीय प्रयास र राजनीतिक इच्छाशक्तिमा मात्रै निर्भर रहने पुरानो तरिका असफल भइसकेको छ। नेपालमा जरा गाडेर बसेको भ्रष्टाचार केवल प्रशासनिक समस्या होइन, यो राज्यका हरेक तहमा फैलिएको गहिरो संरचनागत रोग हो। यसको समाधान खोज्दा धेरैले सामाजिक चेतना र नैतिकताको […]

नरेन्द्र देवकोटाका ६ मुक्तक

कहिले त जिन्दगी प्यारो ! लाग्दछ मलाईकहिलेत जिन्दगी दिक्दार ! लाग्दछ मलाईसबैलाई होलाकि कसै कसैलाई मात्र होलाबहुतै नमजाले टर्रो र पिरो ! लाग्दछ मलाई । कसैलाई भने बाँच्न खुराफात ! गर्न सिकाउँछकसैलाई भने बाँच्न उल्कापात ! गर्न सिकाउँछजाने सरल जिन्दगी जिउन रमाइलो हुन्छ होलाबुझ्नै कठिनछ कसैलाई बर्जपात गर्न सिकाउँछ ? कसैलाई भने अमला सरी छ […]

ताजा समाचार