आफ्नो स्वार्थका लागि आन्दोलन गर्ने एउटा, दुःख पाउने जनता !

ओली पटक–पटक प्रधानमन्त्री भएको व्यक्ति हुन्। उनी गुण्डाको बीचमा हिँडेर देशमा गुण्डागर्दी शैलीलाई प्रोत्साहन गरेका छन्। यता, दाहाल वाइसिएलको सुरक्षामा हिँडिरहेका छन्। यिनीहरूले सही काम गरेका भए, गुण्डाहरूको बीचमा हिँड्नुपर्थ्यो र? गलत भएपछि डराउनु परिहाल्यो। राजनीतिक पार्टी र अभियानहरूले धमाधम आन्दोलनको घोषणा गरिरहेका छन्। नेकपा एमालेले मंसिर ५ र ६ गते आन्दोलन गर्ने बताएको छ। […]
सुरज पण्डितको नयाँ गीत ‘लैजा मेरी चरी’ चर्चामा

पण्डित एक बहुआयामिक व्यक्ति हुन्।गायन, संगीतकार तथा अभिनयमा पोख्त उनी राष्ट्र सेवक कर्मचारी समेत हुन्। उनले आफ्नो सरकारी जागिर सँगै गीत,संगीतको यात्रालाई अघि बढाउदै दर्शकको मन,आफ्नो अद्भुत प्रतिभा मार्फत जितिरहेका छन्। जुम्लाबाट गीत,संगीतको क्षेत्रमा अग्र भूमिकाको प्रतिनिधित्व गर्ने गायक सुरज पण्डितको नयाँ गीत ‘लैजा मेरी चरी’ले यतिबेला चर्चामा छ। ‘लैजा मेरी चरी’ गीतको भिडियो सार्वजनिक […]




