पार्किङ गरिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु, एक घाइते

जुम्ला नगरपालिका–७ स्थित यातायात कार्यालय नजिक रोकिरहेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाकल चालकको मृत्यु भएको छ भने पछाडि बसेकी एक जना महिला घाइते भएकी छन्। ट्राफिक प्रहरी हवल्दार झलक गिरीका अनुसार पार्किङ गरिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा सो दुर्घटना भएको हो। दुर्घटनामा हुँदा मोटरसाइकल चालक पातारासी -३ हुरी गाउँका जनबहादुर बुढाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]
युनिफिन युवा समितिका अध्यक्ष कर्ण बिस्वकर्मा द्वारा स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र !”

राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघले आज स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई निजी अस्पताल र मेडिकल कलेजहरूमा बढ्दै गएको बेथिति तथा अनियमितता सम्बन्धी जानकारी सहितको ग्यापन पत्र बुझाएको छ।संघका प्रतिनिधिहरूले स्वास्थ्य सेवा महङ्गो, मनपरी शुल्क असुल्ने, प्रशिक्षित जनशक्ति अभाव र निजी संस्थामा हुने श्रमिक शोषणलगायतका समस्याबारे मन्त्री शर्माको ध्यानाकर्षण गराएका छन्।१) उपशीर्षक:निजी र मेडिकल क्षेत्रका बेथितिबारे ध्यानाकर्षणग्यापन […]
घरधनी भाडा उठाउने कर नतिर्ने, व्यापारी राजस्व छल्ने, करबिना राज्य कसरी सञ्चालन गर्ने ?

वाणिज्य विभाग अनुगमन गर्दैन भने, अनुगमन गरेर कानुनको दायरामा ल्याउन खोज्नेबित्तिकै महानिर्देशकलाई नै सरकारले सरुवा गरिदिन्छ। सरकार आफैंले कानुनको धज्जी उडाउने काम गर्दै आएको छ। सरकारका यस्ता गतिविधिका कारण कसैले बजार अनुगमन नै गर्दैनन्। बजार अनुगमनको दायित्व स्थानीय तहको पनि हो। के व्यवसाय गर्न लागेको हो ? त्यससँग सम्बन्धित विभाग वा कार्यालयमा दर्ता गरेर मात्र […]
११ वर्षसम्म शिक्षण गरेका अछामका अनिल साउदको राजीनामा,विदेश पलायन

अछामको भवानी देवी आधारभूत विद्यालय पञ्चदेवल विनायक नगरपालिका–९ भानाकोटका कम्प्युटर तथा अङ्ग्रेजी विषयका शिक्षक अनिल साउदले लामो समयसम्मको सेवापश्चात राजीनामा दिएका छन्। ११ वर्षसम्म शिक्षण गरेका साउदले राजिनामा दिएर विदेश पलायन हुने तयारी गरेका हुन्। वि.सं. २०७२ सालदेखि हालसम्म निजि श्रोत हुँदै अनुदान कोटामा अध्यापन गर्दै आएका साउदले देशको आर्थिक अस्थिरता र लगातारको मूल्यवृद्धिका कारण […]




