जुम्लामा एमालेको पालिका सभा एकैदिन सम्पन्न

नेकपा एमाले जुम्लाले आइतबार जिल्लाका आठवटै स्थानीय तहमा एकैसाथ पालिका सभा सम्पन्न गरेको छ। आसन्न महाधिवेशन लक्षित गरि सभा गरिएको हो। पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी दिन र संगठन सुदृढीकरणका लागि गाउँ कमिटी, जनवर्गीय तथा पेशागत संगठनहरूको सहभागितासहित एमाले जिल्ला कमिटीले जुम्लाका सबै स्थानीय तहमा एकैदिन पालिका सभा गरेको बताइएको छ। पार्टीका प्रचार–प्रसार विभाग प्रमुख सरोज […]
आतंक सिर्जना गर्दै प्रसाईं, समात्न ढिलो भएन र सुशीला सरकार ?

अहिले आफू सुकुम्बासीको पक्षमा हुने र आउँदो आन्दोलनमा उनीहरूलाई पनि सहभागी गराएर अराजकता मच्याउने उनको योजना रहेको स्पष्ट छ। त्यसकारण अब सरकारले दुर्गा प्रसाईंलाई समात्नुपर्छ। नभए देशमा अराजकता फैलिरहने छ। चिया पसल, सार्वजनिक स्थल तथा यातायातमा अहिले एउटा कुराको व्यापक चर्चा छ कि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालको वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब मिनाहाका […]





