अख्तियार र सम्पत्ति शुद्धिकरणः उजुरी हाल भने पनि, छानबिन र कारबाहीचाँहि नगर्ने!

पटक–पटक उजुरी पर्दापनि अख्तियार र सम्पत्ति शुद्धिकरणले कारबाही नगर्नुको कारण के? गम्भीर प्रश्न उठेको छ। राजश्व छल्ने, सरकारी सम्पत्ति दोहन गर्ने र गैरकानुनी माध्यमबाट अन्कुत सम्पत्ति कमाउनेहरूविरुद्ध उजुरी हाल्न र कारबाहीको दायरामा ल्याउन यतिबेला जेनजीहरू लागिपरेका छन्। उनीहरूले हालसालै मात्र बिचौलिया दिपक भट्ट र शंकर ग्रुपका मालिक सुलभ अग्रवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका […]
सबै क्षेत्रमा मन्दी अनि बैंकले कहाँ लगानी गरेर कमाइरहेको छ नाफा ?

घरजग्गा कारोबार पनि ठप्प छ। मालपोत कार्यालय सुनसान देखिन्छन्। दलाल, भूमाफिया, लेखनदासहरू निराश छन्। घरजग्गा कारोबार शून्य बराबर भएपछि उनीहरूलाई घरखर्च धान्न मुस्किल परेको छ। पछिल्लो समय राष्ट्रिय दैनिक पत्रपत्रिकादेखि साप्ताहिक पत्रिकासम्ममा बैंक तथा वित्तीय संस्थाको धितो लिलामसम्बन्धी सूचना देखिन्छन्। ऋणीले ऋण नतिरेपछि उसको नाममा भएका घरजग्गा, गाडी, सेयर लिलाम गर्न बैंकले पत्रपत्रिकामा ३५ दिने […]




