जनसेवा बिले उचाल्यो उपाधि

जुम्लामा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि जनसेवा युवा क्लब (बी) ले उचालेको छ। आइतबार सम्पन्न फाइनल खेलमा जनसेवा युवा क्लबले आयोजक टिम चन्दननाथ ३ लाई पेनाल्टी सुट आउटमा पराजित गर्दै उपाधि उचालेको हो। पहिलो र दोस्रो हाफमा कडा प्रतिस्पर्धात्मक खेल हुँदा पनि दुबै टिले गोलरहित बराबरी खेले। खेलको निर्णय अन्ततः पेनाल्टी सुटआउट मार्फत् भयो। बिजेता जनसेवा […]
फुटबल प्रतियोगितामा आज फाइनल खेल हुँदै

जुम्लामा जारी फुटबल प्रतियोगितामा आज फाइनल खेल हुने भएको छ। फाइनल खेलमा आयोजक टिम र जनसेवा युवा क्लबबीच हुने भएको हो। फाइनल खेल आज दिउँसोको १२ बजे हुने आयोजना मूल समितिका संयोजक राजबहादुर खत्रीले जानकारी दिए।
‘सेवा र सुरक्षा’ को नाममा जनताको करमा दर, अर्को विद्रोहको संकेत !

राजनीतिक दल र सुरक्षाकर्मीले देशको भूभागको सुरक्षा गर्छौं भनेर ठूल्ठूला भाषण गरिरहँदा वा जनताले तिरेको करबाट तलबभत्ता खाइरहँदा छिमेकी भारत र चीनले हाम्रा थुप्रै भूभाग कब्जा गरिसकेका छन् । ‘देशमा विकास गर्छौं, जनताको सेवा गर्छौं, देशको भूभागको सुरक्षा गर्छौं’ भन्दै निर्वाचन आयोगमा राजनीतिक दलहरू दर्ता भएका छन् वा हुने गरेका छन् । ‘देश र जनताको […]





