पातारासीमा घाँस काट्ने क्रममा एक महिलाको मृत्यु

पातारासी गाउँपालिकमा घाँस काट्ने क्रममा एक महिलाको मृत्युु भएको छ। पातारासी ४ को लुम गाउँको भेडालाइना भन्ने ठाउँमा घाँस काट्ने क्रममा भिडबाट लडेर सोही वडाकी कालिका नेपालीको मृत्यु भएको हो। ३० वर्षीय कालिकाको बुधबार दिउँसो करिव ४ बजेतिर घाँस काट्ने क्रममा मृत्यु भएको उनका श्रीमान् नन्न बहादुर नेपालीले जानकारी दिए। घाँस काटिरहेकै अवस्थामा भिरबाट करिब […]
मुद्दै थाहा नभई आन्दोलनमा होमिने प्रवृत्ति: सर्वसाधारण ज्यान गुमाउने, स्वार्थीहरू सत्तामा पुग्ने !

सुशीला युवती होइनन् । ओलीभन्दा जेठी हुन् अथवा ७३ वर्षकी ज्येष्ठ नागरिक हुन् । अनि ७३ वर्षीया सुशीलालाई प्रधानमन्त्री बनाउन यत्रा युवाहरूले ज्यान गुमाउनुपर्थ्यो त ? उसै त उनी पूर्वकर्मचारी हुन् । अहिले पनि उनी पूर्वप्रधानन्यायाधीशको हैसियतमा पेन्सन बुझ्छिन् । उनी प्रधानमन्त्री भएको एक महिना बितिसक्यो । २०८० मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंले […]
कविता – विपिन तिमी फर्केनौं

देशले झिनो आस मानेको थियोतिमी आउछौं कि भनीतिम्रो प्रतीक्षामा थियो यो देशविडम्बना, तिमी यस्तो देशमा जन्मियौजुन देशले आफ्ना नागरिकको,रक्षा गर्न सक्दैनर टुलुटुलु हेरिरहन्छलज्जास्पद आँखाले ! विपिन तिम्रो साहस र हिम्मतको,म के खण्डन गरुँतिमीले चाहेको भएसायद, आज तिमी हामी माझ हुन्थ्यौआफ्नो प्रवाह गरेनौं तिमीलेत्यो आतंक हमासले तिम्रो निर्मम हत्या गर्यो तिम्रो जिवित सास पाउनको निम्तितिम्रो आमा […]





