जुम्लामा संयुक्त इसाई जवान सम्मेलन हुँदै

जुम्लाका संयुक्त इसाई जवान सम्मेलन हुने भएको छ। “इसाई समुदायका जवानहरुलाई आत्मिक रूपमा अगाडि बढ्न र बाइबलीय सिद्धान्त अनुसार जीवन जिउनको लागि यो जवान सम्मेलन गर्न लागेको” संयुक्त जवान समितिका अध्यक्ष रनवीर नेपालीले बताए । अध्यक्ष नेपालीका अनुसार वक्ताहरु स्थानीय स्तरबाट नै हुन्छन् विगत ४ वर्ष देखि संयुक्त जवान संगति जुम्लाको आयोजनामा निरन्तर रुपमा सञ्चालन हुदै […]
हुम्लामा “हाम्रो गोल भ्रष्टाचार विरुद्धको बोल” फुटबल प्रतियोगिता हुँदै

हुम्लाको रानीवन युवा क्लबद्वारा “हाम्रो गोल भ्रष्टाचार विरुद्धको बोल” नारासहित फुटबल प्रतियोगिता हुने भएको छ। क्लबको ९ ए साइड फुटबल प्रतियोगितामा जेड द क्रान्ति टिमले उक्त प्रतियोगिता गर्न लागेको हो। क्लबले भ्रष्टाचार विरुद्ध बुलन्द आवाज उठाउन यो सांगीतिक प्रकारको आयोजना गरिएको क्लबले जनाएको छ।
कमिशनका लागि किनिएको खर्बौंको गाडी खरानी, अटो शोरुम र छिमेकीलाई फेरि कमाउने मौका !

सरकारी गाडी सबैको साझा हो। कर्मचारीलाई कार्यालय आउजाउका निम्ति सरकारी गाडी दिए तापनि कर्मचारी अवकाशमा गएपछि अर्को कर्मचारी वा जनताको सेवाका लागि त्यो गाडी प्रयोग गरिन्छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा हजारौं सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा आगो झोसेर खरानी बनाइएको छ। दुई पाङ्ग्रेदेखि ६ पाङ्ग्रेसम्मका सवारी साधन जलेर नष्ट भएका छन्। […]





