प्रधानमन्त्रीज्यू, चुनाव गराउनु तपाईंको मुख्य कार्यादेश हो, त्यसबाहेक अन्यत्र नमोडिनुस् !

जसबाट जेन–जी पनि भयभीत छन् । जेन–जी आन्दोलनपछि सेनाले ‘कु’ गर्न खोजिसकेको थियो । तर, बल्लतल्ल राष्ट्रपति पौडेलले बचाए । राष्ट्रपति पौडेलले आफूले ठूलो जुक्ति लगाएर संविधान बचाएको बताएका छन् । यस्तोमा अब विवाद गर्नुभन्दा पनि राजनीतिक दलहरू एकजुट भएर चुनावमा जाँदा राम्रो हुन्छ । वर्तमान सरकारको प्रमुख कार्यादेश सफलतापूर्वक निर्वाचन गराउनु हो । राष्ट्रपति […]




