मंगलवार, १९ फाल्गुन, २०८२

फागुनपछि पुरानै दलको आगमन संकेत, मुख्य टार्गेटमा सेना

सेनाले मुलुकमा राजतन्त्र ल्याउन खोजेको थियो, तर राष्ट्रपति पौडेल अन्तिमसम्म लडिरहे। र, आज यो व्यवस्था जोगियो। यो सारा नेपालीले देखेका छन्। त्यसकारण अब आउने सरकारले सेना संगठनलाई खारेज गर्ने निश्चित छ। २०७४ जेठ २४ गते नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्यो। माओवादीको समर्थनपछि देउवाले विश्वासको मत पाए र प्रधानमन्त्री […]

गिडिदह युवा क्लबद्वारा फुटबल प्रतियोगिता आयोजना

तातोपानी गाउँपालिका ४ वडाको गिडिदह युवा क्लबद्वारा फुटबल आयोजना गरिएको छ। क्लबले दशैं र तिहारको अवसरमा उक्त आयोजना गरेको हो। आज उद्घाटन भएको फुटबल प्रतियोगिता असोज २९ गतेसम्म जिल्लाका विभिन्न क्लबका युवाहरुले प्रतियोगितामा भाग लिनेछन्। आयोजकक अनुसार फुटबल प्रतियोगिताको विजेतालाई रु.११००११ रुपैयाँ (एक लाख एक सय एघार) रुपैयाँ राशी पुरस्कार पाउनेछन्। फुटबल प्रतियोगिताको उद्घाटनमा बोल्दै […]

जुम्लाको गुठीचौरमा भालुको आक्रमणमा परि आमा, छोरी घाइते

जुम्लाको गुठीचौर गाउँपालिका–३ गडकोटमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट आमा र छोरी घाइते भएका छन्। शनिबार बिहान करिब ७:३० बजे बुमची कामी (उमेर करिब ३८ वर्ष) र उनकी छोरी सर्जिना कामी (उमेर १७ वर्ष) जंगलमा घाँस काट्ने क्रममा अचानक जंगली भालुको आक्रमणमा परेका हुन्। आक्रमणबाट दुबै जनाको मुखमा चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि बिहान […]

ताजा समाचार

गजल

गजल