निःशुल्कको नाममा बैंकको लुटधन्दा, सर्वसाधारण र सरकार बेखबर !

बैंकले अनेकौं उपाय अपनाएर लुट्दै आएको छ । उदाहरणका लागि कुनै व्यक्तिले खाता खोलेर पाँच हजार रुपैयाँ राख्यो । र, एक वर्षसम्म थप रकम राखेन । अब त्यो रकमको ब्याज आएर बढ्नुपर्ने हो । तर, त्यसो हुँदैन । उल्टै पैसा घटेर चारदेखि तीन हजारमा झर्छ । योसँगै त्यही रकममा ग्राहकले दश हजार रुपैयाँ थप्यो । […]
कालिकोटको ‘जेनजी’ समूह भ्रष्टाचार अन्त्यका लागि अभियानमा

भ्रष्टाचार विरुद्धको सशक्त अभियानलाई संगठित ढंगले अगाडि बढाउने उद्देश्यसहित ‘जेनजी’ समूहको जिल्ला समिति कालिकोटमा गठन गरिएको छ। “भ्रष्टाचार मुक्त समाज” निर्माणको अठोटका साथ अघि बढिरहेको यस अभियानले युवालाई नेतृत्वमा ल्याउँदै सामाजिक रूपान्तरणको मार्ग तयार गरिरहेको छ। जिल्ला संयोजकको भूमिकामा पदम बुढालाई चयन गरिएको छ भने, ११ सदस्यीय जिल्ला समिति र ६ सदस्यीय सल्लाहकार समिति समेत […]





