तिला तीनमा गाडी दुर्घटना हुँदा चारजना घाइते

आज दिनको करिब १२:३० बजेको समयमा जुम्लाको तिलामा गाउँपालिका ३ मा गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन्। तिला ३ को पहाडा लुम्सेरा नजिकै लु. १ ज.१३९४ डबल क्याब बुलेरो गाडी दुर्घटनामा परेको हो। उक्त घटनामा एकजनाको अवस्था गम्भीर भएको अरु तीनजनाको अवस्था सामान्य रहेको तिला ३ का वडाध्यक्षले बताए। दुर्घटनामा घाइतेहरुलाई उपचारको लागि कर्णाली […]
जाँडरक्सी र जुवातासको चाड बन्दै दशैं, सरकार मुक्दर्शक!

दशैं भनेको रक्सी खाने र जुवातास खेल्ने चाड बनेको छ। शहरका खेतीयोग्य जमिन र सार्वजनिक सम्पदा मासिँदा त्यसको असर जनजीवनमा परेको हो। मानिसहरूले आफ्नो समय खर्च गर्ने ठाउँ नपाउँदा उनीहरू विकृति, गैरकानूनी काममा संलग्न भइरहेका छन्। तीन दशकअघिसम्म गाउँदेखि शहरसम्म दशैं आउनेबित्तिकै डोरी, लिङ्गे तथा रोटे पिङ हालिन्थ्यो। कतिपय ठाउँमा चार वटा बास गाडेर डोरी […]
यातायात मन्त्रीसँग न आश छ, न उनीबाट उपलब्धि नै हुन्छ!

अग्रिम टिकट बुकिङ खोल्न नसक्ने यातायातमन्त्रीले ४७ वर्षदेखि बन्द कालो र हरियो प्लेटको ट्याक्सी, फोस्ट्रक टेम्पो र कालीमाटीमा ढुवानी गाडीको नयाँ दर्ता खोल्न सक्छन् ? हरेक वर्ष दशैंलक्षित अग्रिम टिकट बुकिङ खुलाउने गरेकोमा यो वर्ष खुलाइएको छैन । न सरकारले अग्रिम टिकट बुकिङ खोले न यातायात व्यवसायीहरूले । अग्रिम टिकट नखुल्दा सर्वसाधारणले निकै सास्ती पाए […]




