मंगलवार, १३ माघ, २०८२

जुम्लाको एक घरमा लुटपाट,नगद र गरगहना चोरी

जुम्लाको तातोपानी गाउँपालिका–४ ऐरेनीस्थित नन्दप्रसाद न्यौपानेको घरमा अज्ञात समूहले तोडफोड गर्दै ठूलो परिमाणमा लुटपाट गरेको छ। घटनामा नगद दुई लाख ८३ हजार रुपैयाँसहित घरमा राखिएका विभिन्न गरगहना समेत चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मी ले जानकारी दिएका छन्। लुटपाट गर्ने समूहको परिचय हालसम्म खुलेको छैन। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। […]

जुम्लामा सवारी दुर्घटना: ६ वर्षीय बालक घाइते

जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ निवासी ६ वर्षीय रोवन नेपाली आज दिउँसो सवारी दुर्घटनामा घाइते भएका छन्। दुर्घटना आज मिति २०८२ असोज ११ गते दिउँसो करिब ३:०० बजे तिर भएको हो। सडक छेउमा हिँडिरहेका बालकलाई जुम्ला तातोपानी गाउँपालिका–२ का २० वर्षीय प्रकाश सार्कीले चलाएको क.१प.६०७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जनाइएको छ। ठक्करबाट बालकको टाउकोमा चोट लागेको […]

दशैँको रङ, प्रवासको शून्यता

टिका र जमरालाई स्क्रिनमा हेर्ने त्यो क्षण, इतिहास र वर्तमानबीचको एउटा अधुरो पुलजस्तै लाग्छ। तर प्रवासमा बसे पनि दशैँको आत्मा मर्दैन। दशैँ नेपाली समाजको सबैभन्दा पुरानो र व्यापक सांस्कृतिक परम्परामध्ये एक हो। वैदिक कालदेखि शक्तिपूजाको परम्परा दक्षिण एसियामा प्रचलित थियो, जसको एउटा सशक्त रूप आज हामीले दुर्गा पूजासहितको दशैँमा देख्न सक्छौं। हिन्दू धर्मग्रन्थ अनुसार, देवी […]

सरकार कानुन बनाउने, कार्यान्वयन नगर्ने, बाठा–ठाठाहरू त्यसकै फाइदा उठाएर सर्वसाधारण ठग्ने !

स्थानीय पालिका सहित संघीय सरकारअन्तर्गत बजार अनुगमनका निम्ति विभागहरू छन् । तर, कुनै पनि निकायबाट बजारमा निस्किएको देखिँदैन । जनप्रतिनिधि र कर्मचारीहरू जनताले तिरेको करले दिएको तलबले नपुगेर व्यापारीको ढोका ढक्काउन पुग्छन् । उनीहरू दशैं खर्च र चुनाव खर्च माग्न जान्छन् । कानुनले जुवातास, कौडा, लंगुरगुच्चा खेल्न र खेलाउन वर्जित गरेको छ । त्यसैगरी, घरेलु […]

‘बालसंस्कार डटकम’को प्रकाशन सुभारम्भ

२०८२ असोज १० गते काठमाडौँको पुतलीसडकमा नेपालकै विशेष खालको अनलाइन सञ्चार माध्यम बालसंस्कारडटकम’को प्रकाशन सुभारम्भ भएको छ। उक्त अनलाइन पत्रिका बालबालिका, अभिभावक र शिक्षकहरुलाई लक्षित गरेर प्रकाशन शुरु गरिएको जनाइएको छ। बालबालिकामा ज्ञान-चेतना र संस्कारको विकास भएमा परिवार स्वतः आदर्श परिवार हुने र सोही बमोजिम समाजमा सुधार आउनुका साथै समग्र मुलुकको समृद्धिमा योगदान पुग्ने समेत प्रकाशनको […]

ताजा समाचार