शनिबार, ११ आश्विन, २०८२

दैलेखमा ट्रक ठक्करबाट कालिकोटका २५ वर्षीय युवकको मृत्यु

दैलेख । दैलेखको रामाघाट पुल नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो करिब ४ः३० बजे कर्णाली प्रदेश ००२–००१ ख ०२७५ नम्बरको ट्रकले बाग्मती प्रदेश ३–०२–००६ प ८५६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । ठक्करबाट मोटरसाइकलमा पछाडि सवार कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका–११ का २५ वर्षीय एडमन […]

उज्यालो युवा क्लबद्वारा पालिकामा प्रस्ताव तथा प्रतिवेदन पेस

सल्यानकाे दार्मा गाउँपालिकाका वडा नम्बर ५ बछेला बाट सञ्चालित उज्यालो युवा क्लबले सामुहिक छलफलमा साझा प्रस्ताव तयार बनाएर आज बिहीबार असाेज ९ गते दार्मा गाउँपालिकाकाे प्रशासन र शिक्षा, युवा तथा खेलकुद शाखामा क्लबका अध्यक्ष दिपेश खड्का र सचिव घनराज खड्काले बुझाउनु भएको थियोे साथै लेखा संयाेजक नवीन खड्का र क्लब व्यवस्थापन सिमित अध्यक्ष रामचन्द्र खड्का […]

कविता-त्यो बिहानमा पोखरा 

हुँदैथ्यो  बर्षात  झरी   पोखरामा  रिमझिम गरेरहुस्सुको च्यादर ओढेझैँ देखिने डाँडाकाँढा ढाकेरशनिवार परेर  होकि बिहान  देखिन्थ्यो  सुनसानतर पनि  रमाइलो  लाग्न गयो  मलाई किन किन ? एकैछिनपछि बर्षात रोकियो खुल्यो आकाश अनिदुलहीले घुम्टो खोलेझैँ देखियो त्यो माछापुच्छ्रे पनिउत्तर तर्फ  चाँदी  टल्के झै गरि  माछापुच्छ्रे चुलिँदालाग्न  गयो पोखरा  अति शुन्दर  फेवाताल देखिँदा । त्यही शुभ प्रभातमा जाँदै थियौँ मुक्तिनाथमा […]

नेताको घरमा पैसा भेट्दा अनुसन्धान, कालोधन थुपारिएको भनी उजुरी नै पर्दा छानबिन गर्न किन आलटाल

क्रममा देउवा र तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको घरमा रकमको थुप्रो भेटिएको भनी सामाजिक सञ्जालतिर भाइरल छ । तीमध्ये अधिकांश रकम जलेर नष्ट भएको देखिन्छ । उक्त रकममाथि अनुसन्धान गर्नका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नमुना पनि लिइसकेको छ । गत भदौ २३ र २४ गते जेन्जी आन्दोलन भयो । राजधानीको माइतीघर […]

ताजा समाचार