घर जाने यात्रुहरूबाट यातायात व्यवसायी दोब्बर भाडा असुल्दै, अन्तरिम सरकार मुकदर्शक !

जनता जताततैबाट लुटिइरहेका छन्, यद्यपि, सरकार देखेर पनि अनदेखा गरिरहेको छ । बजार अनुगमनका निम्ति मुलुकमा थुप्रै निकाय छन् । तर, कुनै निकायले गम्भीर भएर आफ्नो जिम्मेवारी पालना गरेका छैनन् । बजार अनुगमनका निम्ति उद्योग, वाणिज्य तथा आपूर्ति विभाग छ । सार्वजनिक यातायात सबैको साझा यातायात हो । आफ्नो निजी सवारी साधन नभएकाहरू सार्वजनिक यातायात […]
जुम्लामा दशैंको अवसर पारी एक लाख रासीको फुटबल प्रतियोगिता हुँदै

गिडिदह युवा क्लब, तातोपानी गाउँपालिका–४ जुम्लाले बडादशैँ तथा तिहारको अवसरमा खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबका अनुसार प्रतियोगिता २०८२ असोज १९ गतेदेखि हाँकु टापु, तातोपानीमा सञ्चालन हुनेछ। टिम दर्ता असोज १७ गतेसम्म गर्नुपर्नेछ। दर्ता शुल्क रु.१० हजार तोकिएको छ। विजेता टिमलाई रु.१,०१,१०१ र उपविजेता टिमलाई रु.५१ हजार पुरस्कार दिइनेछ। साथै उत्कृष्ट खेलाडी, […]
रोयम नेपालको आत्मारक्षा र मानसिक स्वास्थ सम्बन्ध तालिम कालिकोटमा सुरु

ग्रामीणमुखी युवा अभियान नेपाल आयोजकमा युवा मानवाधिकार रक्षकका लागि आत्मारक्षा र मानसिक स्वास्थ सम्बन्धि तालिमको उद्घाटन कालिकोट सदरमुकाम मान्ममा सम्पन्न भएको छ। युवा मानवाधिकार रक्षक सञ्जालको समन्वयमा र एयनको (AEIN) को आर्थिक सहयोगमा कर्णाली प्रदेशका मुगु,जुम्ला,हुम्ला,कालिकोट र दैलेख गरि पाँच जिल्लाका मानवाधिकार रक्षक युवाहरूको सहभागीता रहेको छ। कार्यक्रमको उद्घाटनमा बोल्दै कर्णाली जेसिस २०२५ का अध्यक्ष […]
घुस खाने र भ्रष्टाचार गर्ने कर्मचारी, आगो चाहिँ सरकारी सम्पत्ति र नेताका घरमा मात्रै किन?

बाटोमा बिहानै वा राति अबेरसम्म सरकारी गाडी चलिरहेको देखिन्छ। यतिमात्र होइन, कतिपय सरकारी गाडी त दिउँसोसमेत चलिरहेका हुन्छन्। कर्मचारीहरु बालबच्चालाई स्कुल पुर्याउन, किनमेल गर्दा, ससुराली वा घुमफिर गर्न जाँदासमेत सरकारी गाडीको दुरुपयोग गर्छन्। सरकारी कर्मचारीको पद र तहअनुसार मासिक ३५ हजारदेखि लाखौं तलब छ। वार्षिक दुई जोर पोशाक, बैठक भत्ता, निःशुल्क उपचार र बीमा, गाडीलगायत […]




