डाँडाकोट गाउँमा लाइन काटिएको बारे प्राधिकरणले गर्यो खण्डन

जुम्लामा एकजनासँग सामान्य विवाद भएपछि सिंगो गाउँको लाइन काटियो भन्ने विषयमा समाचार बाहिरिए पछि नेपाल विद्युत प्राधिकरण जुम्लाले त्यसको खण्डन गरेको छ। चन्दननाथ नगरपालिका -३ डाँडाकोट स्थित सिंह सार्कीको घर गर र घर परिवार कसैलाई नसोधी आफै विद्युतको नयाँ मिटर जडान गरे। मिटर घर बाहिर राख्नुपर्ने थियोे भित्र किन राखेको भनेर सार्कीले प्रश्न गर्दा भन्दा […]
जुम्लामा एकजनासँग सामान्य विवाद भएपछि सिंगो गाउँको लाइन काटियो

सोमबार बिहान विद्युत् प्राधिकरणका जुम्लाका कर्मचारी चन्दननाथ नगरपालिका -३ डाँडाकोट स्थित सिंह सार्कीको घर गर र घर परिवार कसैलाई नसोधी आफै विद्युतको नयाँ मिटर जडान गरे। मिटर घर बाहिर राख्नुपर्ने थियोे भित्र किन राखेको भनेर सार्कीले प्रश्न गर्दा भन्दा प्राधिकरणका कर्मचारी रिसाए। त्यसपछि सामान्य खालको विवाद मात्रै भएको डाडाकोटका स्थानीय राजन नेपाली बताउँछन्। तर अहिले […]
गैर-सरकारी संस्था महासंघ नेपालको प्रशासन कार्यालयमा ध्यानाकर्षण

गैर-सरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेश, जिल्ला शाखा जुम्लाले आज जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गरेको छ। शाखाले गृह मन्त्रालयले ल्याएको ‘संघ संस्था विधेयक, २०८२’ को मस्यौदाप्रति गम्भीर आपत्ति जनाउदै विधेयक तत्काल सच्याउन र पुनर्लेखन गर्न सरकारसँग अपिल समेत गरेको छ। महासंघद्वारा जारी गरिएको एक विज्ञप्तिमा विधेयकको मस्यौदा तयार गर्दा सरोकारवालासँग कुनै परामर्श नगरिएकोमा शाखाको आपत्ति […]
तिला गाउँपालिका -३ नम्बर वडा कार्यालयमा तालाबन्दी

जिल्लाको तिला गाउँपालिका–३ जोगीवडास्थित भारमुल राष्ट्रिय वनलाई सामुदायिक वन बनाउने विषयलाई लिएर विवाद बढेको छ। आज दिउँसो करिब ३ बजेर ४५ मिनेटतिर वडा कार्यालयले दिएको सिफारिसविरुद्ध स्थानीयवासी आन्दोलित बनेका छन्। मुनिनाथ योगीको नेतृत्वमा करिब ८० देखि ९० जनाको समूह भेला भई वडा कार्यालयमा तालाबन्दी गरिएको प्रहरीले जनाएको छ। वडा नं. ३ कार्यालयले भारमुल राष्ट्रिय वनलाई […]
कर्णाली राजमार्ग तीनदेखि अवरुद्ध

(फाइल तस्बिर) कर्णाली राजमार्ग अवरुद्ध भएको आज तीन दिन भएको छ। सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोट शुभकालीका गाउँपालिका १ मा पर्ने गहने खोलामा गएको ठूलो पहिरोको कारण हालसम्म सडक अवरुद्ध भएको हो। सडकमा ठूला ढुङ्गा खसेर उक्त ढुङ्गा फुटाउन नसक्दा सडक खुल्न सकेको छैन्। आइतबार बिहानदेखि दुई वटा एक्स्काभेटर लगाएर पनि ठूलठूला ढुङ्गा पन्छाउन नसकिएको […]
वर्ष दिनमा आउने चाड, त्यो पनि सहकारीका कारण मान्न नसक्ने अवस्थामा सर्वसाधारण !

उपत्यकाभित्रकै लाखौँ रोपनी सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिरको जग्गा व्यक्तिको नाममा गएको छ। जुन कुरा अहिले जनताले थाहा पाएका छन्। रोचक कुरा चाहिँ यस्ता सरकारी जग्गा धितो राखेर बैंकले करोडदेखि खर्बौँ कर्जा प्रवाह गरेको छ। बुढापाकाले भन्थे, ‘हातले दियो, खुट्टालाई दुःख।’ नेपालीजनको महान् चाड बडादशैं आउन केही दिन मात्र बाँकी छ। दशैंमा मानिसहरू आआफ्नो गाउँघर […]
जुम्लामा १६ अटो नियन्त्रणमा, ६ सवारी कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले सोमबार बिहान सञ्चालन गरेको सवारी चेकजाँच क्रममा १६ वटा अटो नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका निमित्त प्रमुख झलक गिरिको कमान्डमा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा गरिएको चेकजाँचमा ती अटोहरू आवश्यक कागजात नदेखाएपछि नियन्त्रणमा लिइएको हो। उनका अनुसार अन्य ६ वटा सवारी साधन समेत ट्राफिक नियम उल्लङ्घनका कारण कारबाहीमा […]