बिहीबार, २६ भाद्र, २०८२

कविता : माफ गर नारी !

सम्माननीय नारी माफ गरमैले शिव र पार्वतीअहिलेसम्म भेट्न सकिनँ।हरेक दिन मस्तिष्कमा झार उम्रेरव्यावहारमा तुसरापात हुन्छ भने।तिमी कुन दोभानको जल खान्छौ।कुन शुद्ध खुट्टाको जल खान्छौ।विज्ञानले ल्याएका शुदिकरणका विधि छोडेर।प्रिय पतिको खुट्टामा कुन प्रविधि छ नारी?बुझ्न सकिनँ,माफ गर नारी! रोग, भोग र शोकले लतारीएको ठाउँमाविकृतिले हतारीएको ठाउँमा।लिङ्गको तराजुले सुन र नुन जोख्ने समाजमा।खेलौना झैं खेलिरहेछ, तिम्रो सुन्दरताअझै […]

गजेन्द्र महत ‘कार्मा’ : असफल योजनाको अपजस मात्रै!

पछिल्लो समय उनलाई पार्टीले पुन: जिम्मेवारी दिने कुरा चलेको थियो। कुटीरो डट कमसँगको कुराकानीमा उनले भने, “जिम्मेवारी दिने कुरा चलिरहेको छ। अहिलेसम्म पार्टीको कुनै गतिविधिमा सामेल छैन।” जुम्लामा विकासका सपनाहरू बुनिन्छन्, तर तिनलाई साकार पार्न कठिनाइको पहाड उभिन्छ। यहीँबाट प्रतिनिधिसभा निर्वाचन २०७४ मा विजयी भएर काठमाडौं पुगेका थिए गजेन्द्र बहादुर महत, जसलाई माओवादी युद्धको भूमिगत […]

कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग अबरुद्ध

सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्लाखण्ड अवरुद्ध भएको छ। कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। मंगलबार राति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मत सम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए। मर्मत सम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न […]

सिँजा गाउँपालिकामा तालाबन्दी

जुम्लाको सिँजा गाउँपालिका–३ नराकोटस्थित गाउँपालिका कार्यालयमा आज बिहान नेपाली कांग्रेसका स्थानीय नेताहरूले ताला बन्दी गरेका छन्। मंगलबार बिहान करिब ९:५० बजे काँग्रेस सिँजा गाउँपालिकाका सभापति गोबिन्द शर्माको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको हो। काँग्रेस नेताहरूले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट बिनियोजन मनोमानि ढंगले, कुनै योजना र सरोकारवाला निकायसँग छलफल नगरी, नेकपा (माओवादी केन्द्र) का […]

रविमाथि प्रतिशोध साँधियो भन्दै हस्ताक्षर गर्ने जनता देशको भूभाग छिमेकीले कब्जा गर्दा किन मौन ?

नेपाली भूभाग फिर्ता ल्याउनुपर्छ, विदेशी ऋण लिनु हुँदैन, व्यक्तिका नाममा गएका सरकारी जग्गा पुनः राज्यको नाममा ल्याउनुपर्छ, हदबन्दी छुटका जग्गा व्यक्तिलाई दिनुपर्छ भनेर जनता आन्दोलनमा उत्रिँदैनन् । न त यसका लागि हस्ताक्षर अभियान नै संकलन गरेको पाइन्छ । २०८१ कात्तिक २ गते सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने […]

ताजा समाचार