सृजना सिज्जु: कर्णालीकी साहसी दूत

एउटी युवती, जो रुकुम पश्चिमको ग्रामीण क्षेत्रबाट आएकी थिइन्, पितृसत्तात्मक समाजमा सोलो ट्राभल गर्नु सजिलो थिएन। सरकारी जागिर नखाएर, पछि उनले स्थिर जीवन त्यागेर अनिश्चितताको बाटो रोजिन्। यो बलिदान थियो आफ्नो सुरक्षा, कम्फर्ट र पारिवारिक अपेक्षाको। जीवनको अनन्त यात्रामा प्रत्येक आत्माले आफ्नै लक्ष्य र उद्देश्यका सपनाहरू बुन्छन्। कोही पुतलीहरूको रहस्यमय उडानमा स्वतन्त्रता खोज्छन्, कोही बाँदरको […]
निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने सरकारको निर्णय विरुद्ध डा. केसी

चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले मेडिकल शिक्षा आयोगले निजी मेडिकल तथा डेन्टल कलेजमा भर्ना सिट वृद्धि गर्ने हालैको निर्णयको विरोध जनाएका छन्। उनले सो कदमले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष असर गर्ने भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले मेडिकल शिक्षा जस्तो संवेदनशील क्षेत्रमा […]
संस्थागत क्षमता स्वमूल्यांकनमा जुम्लाको कनकासुन्दरी गाउँपालिका प्रथम

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) नतिजामा जुम्लाको कनका सुन्दरी गाउँपालिका प्रथम भएको छ। स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनका १० वटा विषय क्षेत्रमध्ये संस्थागत स्वमूल्यांकनमा एक सय अंक प्राप्त गर्नुपर्ने हुन्छ। जसमा कनकासुन्दरीले ८२ अंक प्रप्त गर्दै प्रथम भएको हो। कनका सुन्दरीले संगठन तथा प्रशासन, वित्तीय […]
कविता : मेरा बा

कुशे औंसी विशेष घरका चार खम्बा हुनमेरो बाआगनीकाे चाैडा आन हुनमेरा बामेरो परिवारको खालि पेट भर्नेअनिहामीलाई हुर्काउने, बढाउनेनाङ्गो जिउमा एकसरो लुगाफाटोलेनाङ्गै जिउ ढाक्ने लुगाफाटो हुनमेरा बा मेरा हजारौं सपनाहरूआफ्नाे काँधमा बाेकेर निस्केकाएक महान जिउदो भगवान् हुनमेरा बाहरेक पलपलकाे भाेक, प्यासर निन्द्राकाे भारी बाेकेर हिँडेकाएक अपरिचित महा पुरुष हुनमेरा जिउदो भगवान् बा हातका हतेलिमा गन्न नसकिनेअनब्रत […]
कुशको महिमा र पितृदेवो भवः भनिनुको अर्थ

कुशे औंसी विशेष अब कुशको उत्पत्ति कसरी भयो भन्ने बुझ्नु पर्दछ। सर्वप्रथम “कु” भनेको पृथ्वी हो, “श” भनेको सुत्नु हो। अर्थात् जसमा पृथ्वी सुत्छ वा अटाउँछ त्यसलाई कुश भनिन्छ। पहिला हिरण्याक्ष नाम गरेको दैत्यले पृथ्वीलाई लिएर समुद्रमा गयो। मिति २०८२ साल भाद्र ६ गते शुक्रबार चतुर्दशी तिथि बिहान ११:४६ बजेसम्म त्यस उप्रान्त औंसी तिथि, ७ […]
कविता – बा

तिमी साथमै भइदिए खुसी हुँदैकुशे औंसीको शुभकामना दिन्थेँ,घण्टौंसम्म तिम्रो चेहरामा आफ्नाएक जोर आँखा गाडेर हेरिरहन्थेँ,तिमीलाई तिम्रो दीर्घायुको कामनाव्यक्त गर्थें मेरो आयु पनि मेरा बालाई थपिदिनुभनेर भगवानसँग प्रार्थना गर्थेँ,तिमीबाट थुप्रै आशीर्वाद लिन्थेँ,मेरा बा सदा खुसी रहुन् भनीकामना गर्थें, आफ्नै हातले आज तिम्रो निधारमारातो अबिरको टिका लाइदिन्थेँ,तिमीलाई विभिन्न परिकारकामिठाई खुवाएर तिम्रा दुखदपरिस्थितिलाई सहज बनाउने प्रयास गर्थें, आज […]
बिद्रोही बा

कुसे ओैंसी विशेष पहिलाेपल्ट बाले मेराे लागि भनेर काठकाे सानाे पाटीमा रेडियो बजाएर सकिएका ब्याट्री फुटालेर कालाे रंग लगाई कालाे पाटी बनाए। राताे माटाकाे डल्लाे मेराे दायाँ हातमा समाउन लगाएर पहिला सिधा ठाडाे धर्काे ताने, बाँयातिर सिधा धर्काेसँग जाेडिएकाे एक गालाे डल्लो बनाए, दाँयातिर सिधा धर्काेसँगै जाेडेर आधा गाेलाे बनाएपछि माथितिर अर्को सिधा तेस्राे धर्काे […]