क्वा देखि झङ्गारसम्मको बडिमालिका यात्रा – भाग दुई

क्वा गाउँका सबै गाउँलेले हामीलाई भावपूर्ण बिदाइ गरे। हाम्रा झोला तयार भइसकेका थिए, अन्तिम गन्तव्य बडिमालिकामा पुग्नैपर्ने थियो। त्यसैले होला, भारी झोलाको बोझ पनि हामीले सहजै स्वीकार्यौं र सबै यात्रीहरू लामवद्ध भई जयजयकार गर्दै अगाडि बढ्यौं। “बोलो बडिमालिकाकी जय!बोलो क्वा मष्टकी जय!” गाउँको श्रद्धा…गाउँ छाड्नेबित्तिकै एकछिनअघि हल्लै, हल्लाले भरिएको त्यहीँ बस्ती तुरुन्तै शान्त भयो। गाउँका […]