प्रिय हरिबहादुर तिमीलाई म चिन्दिनँ

तिमी को हौं ?मैले तिमीलाई चिन्दिनँसायद मैले तिमीलाई नचिन्नुमेरो भुल हुन सक्छ । तिमी यो धर्तीमा हुन्जेलमैले तिमीसँग त्यस्तो कुनैपरिचयात्मक गर्ने मौका पाइनँतर तिमी एक,कर्णालीको होनहार युवा थियौं । प्रिय् हरिबहादुर,तिमीलाई मैले नचिने पनिमैले तिम्रो बहादुरी अहिले आएर चिनेँतिमी त एक कर्णालीको योद्धा पो हौं।विडम्बना मैले तिमीलाई चिन्नु अघितिमी नै यो संसारमा रहेनछौं। तिमीले उबेला […]
रञ्जना कामी र उज्यालो युवा क्लबको सहकार्यमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

सल्यानको दार्मा गाउँपालिका–५ को श्री जनकल्याण आधारभूत विद्यालय, भालुमारेमा उज्यालो युवा क्लबले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। क्लबकी सदस्य रञ्जना कामीको सहयोगमा १९ हजार बराबरको सामग्री वितरण गरिएको हो। नवलपरासी घर भइ हाल दाङमा अध्ययनरत रञ्जनाले बालबालिकालाई सहयोग गर्ने उद्देश्यले सामग्री उपलब्ध गराएकी हुन्। क्लबले उनको प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गरेको बताइएको छ। कार्यक्रमको […]
सिंजामा विपद् व्यवस्थापन सम्बन्धि अभ्यास

सिंजा गाउँपालिकामा हालै गरिएको विपद् व्यवस्थापनसम्बन्धी कृतिम अभ्यासले स्थानीयमा विपद्प्रति चेतना र सतर्कता अभिवृद्धि गरेको छ। खाना पकाउने ग्यासको प्रयोगसँगै आगलागी र अन्य सम्भावित विपद्को जोखिम बढिरहेका बेला समुदायमै व्यावहारिक अभ्यास गरिनु उत्साहजनक प्रयासका रूपमा हेरिएको छ। अभ्यास कारितास जर्मनी, कारितास नेपाल, प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको संयुक्त आयोजना तथा गाउँपालिकाको संयोजनमा सम्पन्न भएको […]
अस्तित्वमा कर्णाली प्रदेश, अधुरै छन्, हरिबहादुरहरूका सपना

कर्णाली प्रदेश स्थापना विशेष हरिबहादुर सत्ता र शक्तिका केन्द्रबिन्दुमा पुगेका व्यक्ति थिएनन्, तर शान्तिपूर्ण आन्दोलनमा चढेको एउटा गोलीले उनी मुलुकको संघीय इतिहासको अविछिन्न पाटो बने। सहिद हरिबहादुर कुँवरको जन्म सामान्य किसान परिवारमा भएको थियो। उनको बाल्यकाल उनको गाउँ सर्मीमै बित्यो। जहाँ शिक्षा अवसर नभएर संघर्ष थियो। विद्यालयसम्मको दूरीले मात्र होइन, सामाजिक संरचनाले पनि सुरुवाती पढाइ […]
देशलाई निजी सम्पत्तिजस्तै मनलाग्दी गर्दै ओली, अन्य दलको मौन समर्थन कि आत्मसमर्पण ?

यस्तो अवस्थामा सरकार राजस्व संकलनमा तात्नुपर्नेमा उल्टै छुट दिइरहेको छ। अहिले भाटभटेनीले मात्र होइन, धेरैजसो व्यापारी, व्यवसायीले राजस्व नतिरी सामान आयात गरिरहेको सुनिन्छ। अनि राजस्व अनुसन्धान विभाग कहाँ छ? २०८१ सालको दशैँको नवमीका दिन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले काठमाडौंको कीर्तिपुरस्थित दश रोपनी १४ आना जग्गामा […]
सपना बेचिएको सहरमा छु

यहाँ हरेक चीजको मोल छ। श्रमको मोल, समयको मोल, यहाँसम्म कि भावना र सम्बन्धको पनि मोल। सपनाहरू यहाँ सहजै पूरा हुँदैनन्, बरु तिनलाई पूरा गर्नका लागि ठूलो मूल्य चुकाउनुपर्छ। सहर, आधुनिकताको प्रतीक, अवसरहरूको खानी। तर, यही सहरभित्र एउटा यस्तो यथार्थ लुकेको छ, जहाँ सपनाहरू किनबेच हुन्छन्, जहाँ आकांक्षाहरू मूल्यमा तोकिन्छन्। म त्यही ‘सपना बेचिएको सहरमा […]