बुधबार, २० फाल्गुन, २०८२

सेवाको नाममा निजी शैक्षिक संस्थाद्वारा व्यापार, के हेर्दैछ सरकार ?

सरकारले निजी विद्यालयले लिने फिस निर्धारण गरिदिनुपर्छ । तिनलाई पनि करको दायरामा ल्याउनुपर्छ । यिनीहरूले सेवा होइन, व्यापार गरेको हो, त्यसैले कम्पनीमा लगेर दर्ता गर्नुपर्छ । निजी विद्यालयहरूले पहिलेदेखि ‘धमिलो पानीमा माछा’ मारिरहेका छन् । यो कार्यमा पूर्णविराम लगाइदिन आवश्यक भइसकेको छ । नेपालको संविधान, २०७२ ले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ […]

कर्णाली स्वस्थ विज्ञान प्रतिष्ठानमा मिर्गौला डायलाइसिस सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आजबाट सुविधा सम्पन्न मिर्गौला डायलाइसिस हुने भएको छ। पहिला एउटा मेसिन भएता पनि खासै कार्य गर्न सकेको थिएन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस मेसिन ६ वटा मेसिन आएको र हाल दुईवटा मेसिन सुचारु भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल काठमाडौंकी हेमा डायलाइलिस इन्चार्ज सरिता रोकायले बताइन् । उक्त मेसिन […]

सरकारी सम्पत्तिलाई सरकारकै बेवास्ताले एकातिर बढ्यो अतिक्रमण, अर्कोतिर जोखिम !

प्लेन उड्दा वा अवतरण गर्दा कोटेश्वरको बस स्टपमा गाडी पर्खिरहेका वा बसभित्रै रहेका यात्रुहरू तर्सिने गर्छन् । किनकि त्यतिबेला एकदमै ठूलो आवाज आउँछ । बसमा बसिरहेका कतिपय यात्रु त बसमाथि त प्लेन खस्ने होइन भनेर समेत चिन्तित हुन्छन् । प्लेन अन्यत्र नगएसम्म उनीहरूको अनुहारमा त्यो चिन्ता देखिरहन्छ । प्लेन धेरै पर पुगेपछि मात्र उनीहरूले राम्ररी […]

ताजा समाचार

गजल

गजल