होटल पौवा जुम्ला शाखामा ९९९ को तीज विशेष प्याकेज

स्थानीय रेस्टुरेन्ट तथा होटेल क्षेत्रमा सेवा विस्तार गरिरहेका होटल पौवाले तीज पर्वलाई लक्षित गरी ९९९ वाला विशेष अफर सार्वजनिक गरेको छ। उक्त प्याकेजमा ग्राहकको फोटो, भिडियो खिच्ने सुविधा छ पनि रहेको छ। जुम्ला शाखाका म्यानेजर थानेश्वर भण्डारीका अनुसार “राम्रो खानाको स्वाद र रमाइलो गफगाफ” लाई मुख्य नाराका रुपमा अगाडि सार्दै होटलले पर्व विशेष विभिन्न पारिवारिक […]
१५ वर्ष देखि निरन्तर बडिमालिकाको यात्रामा पुजारी विष्णुप्रसाद

जुम्लाबाट बाजुराको बडिमालिका तिर्थयात्रामा जाने एक अनौठो संस्कृति छ। जो सयौं वर्षदेखि निरन्तर रुपमा चलिआएको छ । जुम्लाबाट बडिमालिका जाने रित सरकारी निकायबाटै चलि आएको हो। यो पटक पनि जिल्ला प्रशासन कार्यालय जुम्लाको नेतृत्वमा सरकारी टोलि सहित स्थानीयहरु आफ्नो परम्परा अनुरुप बडिमालिका प्रस्थान गरेका थिए। साउन १३ गते बडिमालिका तिर्थ यात्रा हिडेको टोलि आज साउन […]
नबनियुक्त उपकुलपतिलाई कर्णालीबासीको तर्फबाट आशावादी र कठोर अपील

आदरणीय डा. पुजनकुमार रोकाया,उपकुलपति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला हार्दिक बधाई तथा शुभकामना ! यो ऐतिहासिक क्षणमा जब कर्णालीको विकट हिमाली भूगोलको यो अनुपम गहना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, तपाईं जस्तो समर्पित, अनुभवी र जागरूक चिकित्सकको हातमा नेतृत्वको बागडोर सुम्पिएको छ, हाम्रो हृदयमा आशा र पीडाको गहिरो तरङ्ग एकसाथ उठेको छ। तपाईं जुम्लाको माटोमा जन्मेर […]