विद्यालय जाने बाटो र परिसर सफाइमा उज्यालो युवा क्लबको पहल

सल्यानको दार्मा गाउँपालिकास्थित उज्यालो युवा क्लबले शुक्रबार भालुमारेमा रहेको सामुदायिक विद्यालयको बाटो र परिसर सफा गरेको छ। क्लबका सचिव घनराज खड्काका अनुसार विद्यालय जाने बाटोमा आएको पहिरो, वरपरका कालोखर र झारपात हटाउने कामसँगै विद्यालयभित्रको फोहर, प्लास्टिक, कालोखर, अन्य झारपात तथा चर्पी वरपरका अव्यवस्थित सामग्री हटाइएको हो। आज बिहान विद्यालय जाने स-साना बालबालिकाले बाटो बनाइदिन आग्रह […]
सुरक्षित यात्रा कर्णालीबासीहरूको अधिकार हो, तर राज्यले अझैसम्म संवेदनशील बनेन; पूर्व सांसद महत

कर्णाली राजमार्गमा हुने दुर्घटनाले मानवीय क्षतिका साथसाथै कर्णालीका जनतामा डर, त्रास र असहायपनको मनोविज्ञान पनि सृजना गरिरहेका छन्। दुर्घटनापछि भइरहने उपचारको ढिलासुस्ती, आवश्यक पूर्वतयारीको अभाव र उद्धार प्रणालीको कमजोरीले अवस्था झन् जटिल बनाइदिन्छ। कर्णाली राजमार्ग बारम्बार दुःखद दुर्घटनाको साक्षी बन्ने गरेको छ। शुक्रबार बिहान जुम्लाबाट सुर्खेततर्फ गइरहेको फोर्स गाडी कालिकोटको टाकुल्ला र शेराबाडाको बीचमा दुर्घटना […]
ट्राफिक प्रहरी,प्रहरी र सडक डिभिजनको सक्रियतामा अवरुद्ध बाटो खुल्यो

कर्णाली राजमार्ग अन्तर्गत पर्ने जुम्ला खण्डको तातोपानी १ राँका स्थित सुख्खा पहिरोले बिहान देखि अवरुद्ध भएको बाटो अहिले खुलेको छ । ट्राफिक प्रहरी,प्रहरी र सडक डिभिजन कार्यालय जुम्लाको सक्रियतामा बिहानदेखि अहिलेसम्म भएको अवरुद्ध बाटो अहिले खुलेको हो । जिल्ला ट्राफिक कार्यालयका अनुसार बाटोमा निकै ढुङ्गाहरु खसेकोले तत्काल पन्छाउन अप्ठ्यारो भएको थियो भने सडक डिभिजनको मेसिनले […]
खस साम्राज्यको संक्षिप्त इतिहास : एक अन्वेषण

लेखसारप्रस्तुत अन्वेषणात्मक लेखमा मध्यकालीन नेपालको इतिहासमा मत्त्वपूर्ण भूमिका खेलेको खस साम्राज्यको उदय, विकास, र पतनको संक्षिप्त विश्लेषण गरिएकोछ । पश्चिमी नेपालको कर्णाली क्षेत्रमा केन्द्रित यस साम्राज्यले १० औं शताब्दीदेखि १४ औं शताब्दीसम्म एक शक्तिशाली राजनैतिक, सांस्कृतिक र धार्मिक शक्तिको रूपमा आफ्नो प्रभुत्व जमाएको थियो । यो लेखले खस मल्ल राजाहरूको शासनकालमा भएको कला, वास्तुकला, साहित्य […]
जुम्लाबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा १ झ ०९७६ नम्बरको फोर्स गाडी शुक्रबार बिहान कालिकोटको खाँडाचक्र–१०, गोलुवा नजिकै दुर्घटना भएको छ। दुर्घटनाबाट सात जना यात्रु घाइते भएका छन्। गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएका छन्। घटनाबारे सूचना […]
जुम्ला सदरमुकाम खलंगामा सरसफाइ कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय,चन्दननाथ नगरपालिका र कर्मचारी मिलन केन्द्र जुम्लाकाे अगुवाईमा जुम्लामा बृहत् सदरमुकाम सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । आज बिहान ७ बजे जुम्ला सदरमुकाम टुडिखेलमा जनप्रतिनिधि, कर्मचाारी, सुरक्षा निकाय, स्थानीय, नागरिक समाज, पत्रकार, युवा, विद्यार्थी सहित सराेकारवाला र स्थानीय सम्पुर्ण उपस्थित भई सरसफाइ टुडिखेलबाट सुरु गरिएको थियो । टुडिखेलबाट सुरु भएको सरसफाइ कार्यक्रम सदरमुकामको […]





