मंगलवार, १ बैशाख, २०८३

हुम्लामा बाख्रा चराउन वनमा गएका नान बुढाको भिरबाट लडेर मृत्यु

हुम्लाको अदानचुली गाउँपालिका ३ को माझ खर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया नानु बुढाको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको छ । बुढा बाख्रा चराउनबाट साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको उनकी बुहारी शान्ति बुमी (बुढा)ले बताएकी हुन् […]

उपत्यकाको घरजग्गा बेचेर सहकारीमा पैसा राखे, अहिले दुर्गमको जग्गा महँगोमा लिनुपर्ने बाध्यता !

घडेरी बेचेकोदेखि बैंकमा भएको पैसासमेत निकालेर सहकारीमा राखे । सहकारीमा पैसा थुप्रियो, राखिनसक्नु भयो । अब त्यो पैसा के गर्ने त ? सहकारी सञ्चालक, अध्यक्षहरूले छिटो कमाउनु थियो । अनि उनीहरूले जनताको पैसा लगानी गरे घरजग्गा, गाडी र सेयरमा । आँखा चिम्लेर यी क्षेत्रमा अर्बौं लगानी गरियो । ‘मेरी आमा साह्रै बाठी, चामल दिएर पिठो […]

हाम्रो जिब्रो मौन छ !

हामी सबैका आँखा छन्, हामी अन्याय देख्छौं,हामी सबैका कान छन्, हामी पीडाका आवाजहरू सुन्छौं,हामी सबैका मन छन्, गल्ती र बेइमानी चिर्न सक्ने विवेक छ हामीसँग।तर हाम्रो जिब्रो मौन छ, हाम्रा हातहरु प्यरालाइसेस भएका छन्। यो मौनता केवल शब्दहरूको अभाव होइनयो साहस गुमाएको युगको लक्षण हो।यो चेतनाको घात हो, विवेकको वध हो।यो आत्मासँग गरिएको एक चुपचाप […]

व्यापारिक सफलताको यात्रामा हरिशरण र यशोदा : हाँकुदेखि हाइल्याण्ड क्याफेसम्म

यशोदाको व्यापारप्रतिको रुचि र सकारात्मक सोचले हरिशरणको यात्रालाई थप रङ्गिन बनायो। यो जोडीले सँगै सपना देख्न थाले र ती सपनालाई साकार गर्ने हिम्मत पनि जुटाए। जुम्लाको तातोपानी गाउँपालिका–४ को सानो गाउँ हाँकुका २६ वर्षीया हरिशरण न्यौपानेको जीवन एक यस्तो क्यानभास हो, जहाँ संघर्षका गाढा रङहरूले सपनाको सुन्दर चित्र कोरेका छन्। यो व्यापारिक सफलताको कथा मात्र […]

दशैं आउन दुई महिना बाँकी, व्यापार खस्किएपछि नयाँ सामान हाल्न डराए व्यापारी !

व्यापारीमा इमान्दारिता, जवाफदेहिता र नैतिकता हुनुपर्छ। तर, यहाँ त व्यापारको नाममा ठगी मौलाएको छ। भन्ने बेला व्यापारी, गर्ने चाहिँ ठगी। व्यापारीलाई सर्वसाधारणलाई मुर्गा बनाएर आफू कमाउनु छ। नेपालीको प्रमुख चाड दशैं नजिकिँदै छ। दशैं आउन अब दुई महिना मात्र बाँकी छ। पोहोरसम्म व्यापारीहरूले दशैं आउनुभन्दा तीन–चार महिना अगावै सामानहरू मगाउँथे। रेडिमेड लत्ताकपडा, झोला, जुत्तालगायतका सामान […]

पञ्चकली बुढाको त्यो आवाज जसले कर्णालीको हृदय छोयो

पञ्चकलीले गीत मात्र गाएकी होइनन्, उनले त राज्यले कर्णालीलाई गर्ने सौतेनी व्यवहारविरुद्धको एक क्रान्ति गरेकी हुन्। जुन विद्रोह जो, कसैले त्यति सहजै गर्न सक्दैनन्। जुन क्षमता पञ्चकलीजस्तै सीमित मान्छेले मात्रै गर्न सक्छन्। उनले रचेका यी शब्दले साँच्चिकै कर्णाली बोलेको छ। मानिसको जीवनमा गीत–सङ्गीतको कति महत्त्व हुन्छ भन्ने दुनियाँका सबैथोक मान्छेले सायद थाहा पाएका छन् र […]

ताजा समाचार