करार कर्मचारी, संघका मान्य, प्रदेशका स्वीकार्य र स्थानीय तहका निषेधित!

प्रदेशसभाले विधेयक पारित गर्दा, स्थानीय तहसँग परामर्श नगर्नु, उनीहरूको राय नलिनु, सेवा प्रवाहमा असर पुग्ने खालको मूल्यांकन नगर्नु। यी सबै कार्यहरूले स्थानीय सरकारहरूको अस्तित्व र निर्णयक्षमतालाई कमजोर बनाउने रणनीतिक हस्तक्षेपजस्तै देखिन्छ। हिमालको काखमा बसेको सानो गाउँपालिका, हिमा। यहाँका अध्यक्ष लक्ष्मण बहादुर शाही, एउटा गहिरो पीडा बोकेर बोल्छन्, “करार कर्मचारी भनेका नेताका आसेपासे मात्र हुन् भन्ने […]
स्मृतिमा: जुम्लाका एक समाजसेवी तिर्थराज भारती

उहाँका समकक्षी साथीहरूका अनुसार उहाँ सरल स्वभावका धनी र सबै सामु सकारात्मक पक्षमा रहने स्वभाव थियो भन्ने कुरा सुन्नमा पाइन्छ। उहाँ मेरो बुवाको साथी पनि, हामी हिजो एउटै गाविसका र आज एउटै नगरपालिकाका बासिन्दा पनि। जन्म र मृत्यु शाश्वत सत्य हुन्। एकचोटी जन्म र जन्मपछि अवश्य एकचोटी मृत्यु हुन्छ। उसको भौतिक शरीरको अन्त्य हुन्छ, आत्मा […]
पातारासी गाउँपालिकामा करार शिक्षकको तालाबन्दी खुल्यो

पातारासी गाउँपालिकामा करार शिक्षकहरूले गरेको तालाबन्दी खुलेको छ। पालिकाको एकपक्षीय निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका अनुदान शिक्षकहरू र स्थानीय नेतृत्वबीच समुदाय स्तरमा छलफल गर्ने सहमति भएपछि तालाबन्दी खुलाइएको हो। यसअघि गाउँपालिकाभित्रका १५ वटा सामुदायिक विद्यालयमा कार्यरत ५२ जना अनुदान शिक्षकलाई ‘अर्को व्यवस्था वा आदेश नआएसम्म’ विद्यालयमा उपस्थित नहुन सूचित गरिएको थियो। पालिकाको सो निर्णयले उत्पन्न अन्यौलता र […]
पातारासी गाउँपालिकामा करार शिक्षकको तालाबन्दी

पातारासी गाउँपालिकामा करारमा नियुक्त शिक्षकले तालाबन्दी गरेका छन्। अनुदान शिक्षकहरूदले पालिकाको करार कर्मचारी निकाल्ने निर्णय बिरुद्ध तालाबन्दी गरेका हुन्। गाउँपालिकाभित्रका १५ वटा सामुदायिक विद्यालयमा कार्यरत ५२ जना अनुदान शिक्षकलाई अर्को व्यवस्था वा आदेश नआएसम्मका लागि विद्यालयमा हाजिर हुन नपाउने सूचना जारी गरेपछि पालिकामा तालाबन्दी गरिएको हो। पालिकाको निर्णयले अन्यौलता र असुरक्षाको वातावरण सिर्जना गरेको भन्दै […]
नेतादेखि जनतासम्म जडिया, रक्सी खाएरै सिध्याउँदै जीउधन !

सरकार रक्सी बेच्न प्रतिबन्ध लगाउँदैन अनि रक्सी खाएर आत्महत्या, हत्या गरिएपछि लाश उठाउन चाहिँ पुग्छ। अहिले धेरै मानिसहरूको दुईटै मिर्गौला फेल, कलेजो, फोक्सो काम नलाग्ने भएको सुनिन्छ। यसको एउटै कारण हो, रक्सी। विशेषगरी घरेलु मदिराले मानिसको महत्त्वपूर्ण अंग सजिलै बिगार्ने गर्छ। पछिल्लो समय घरेलु तथा सिल प्याक मदिरा बेचबिखन गर्ने ह्वात्तै बढेका छन्। गाउँदेखि शहरसम्म […]
दिल्ली यात्रा र नागरिकताको महत्त्व

धौलागिरी, माछापुच्छ्रे लगायतका हिमाल पहाड थुम्का बन जंगलको दृश्यावलोकन गर्दै मनोरञ्जन गर्दै गएँ। एकछिनमै प्लेनले त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गर्यो। मैले जमीनलाई ढोग्दै ईश्वर र क्याप्टेनलाई धन्यवाद दिँदै धावन मार्गबाट हामीलाई लिन आएको बुद्ध एयरको बसभित्र पसेँ। पौष महिनाको पहिलो हप्ताको शुरुमै काठमाडौँबाट ठूली छोरी वशन्तीले २४ जनवरी २०२३ मा आफ्नो दीक्षान्त समारोहमा सहभागी हुन […]
कर्णाली प्रदेशमा विपद् र विकास बीच सन्तुलन: यथार्थ, नीति र भविष्यका पहल

कर्णाली प्रदेशमा विपद्को तस्बिर केवल आँधी, हुरी, बाढीपहिरो, आगलागी वा भूकम्पका अलग–अलग घटनाले मात्र बनेको छैन, बरु यी सबैको जटिल संयोजनले पूर्ण हुन्छ। यो परिदृश्य हरेक वर्ष, विशेष गरी बर्खायाम सुरु भएदेखि अन्त्य नभएसम्म, सजीव त्रासदीको नाटकजस्तै दोहोरिन्छ। कर्णालीमा बर्खा लाग्नासाथ सुर्खेती गायक अञ्जन बाबु र सङ्गीत श्रोताको मार्मिक गीत ‘चरी लैजा समाचार’ का शब्दहरू […]





