करार कर्मचारीमाथिको अन्यायपूर्ण व्यवहार तत्काल रोक्नुपर्ने: हंशराज न्यौपाने

कनका सुन्दरी गाउँपालिकाका रोजगार शाखाका प्रमुख हंशराज न्यौपानेले कर्णाली प्रदेश सरकारद्वारा करार तथा ज्यालादारी कर्मचारीमाथि गरिएको व्यवहारलाई अन्यायपूर्ण भन्दै त्यसविरुद्ध एकजुट हुन आह्वान गरेका छन्। कर्णाली प्रदेश स्थानीय सेवा (गठन, सञ्चालन) ऐन, २०८१ को दफा १४(१) मा कुनै पनि व्यक्तिलाई करार वा ज्यालादारीमा नियुक्त गर्न नपाइने उल्लेख छ। उक्त व्यवस्था विपरीत नियुक्ति भएमा नियुक्ति गर्ने […]
एक दशक पछि नेपाल तरुण दल जुम्लाको पाँचौ अधिवेशन हुँदै, सबै तयारी पुरा

नेपाल तरुण दल जिल्ला कार्य समिति, जुम्लाको पाँचौ अधिवेशन यही साउन ९ गते हुने भएको छ। सो अधिवेशनको पूर्वसन्ध्यामा साउन ४ गते नेपाल पत्रकार महासंघ शाखा, जुम्लाको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो। नेपाल तरुण दल जुम्लाका जिल्ला अध्यक्ष दिपेन्द्र हमालका अनुसार अधिवेशनमा प्रमुख अतिथिका रूपमा नेपाल तरुण दलका केन्द्रीय सहमहामन्त्री डिना […]
“हिमालले नै आँखा झुकाएर हेर्दा देखिने मेरो पातारासी—धरतीको मायाले भरिएको स्वर्ग।”

हिमालले नै आँखा झुकाएर हेर्दा देखिने मेरो पातारासी, एउटा सानो तर धरतीको मायाले भरिएको स्वर्ग। यहाँको हावा, पानी, माटो र मानिसहरूको मायाले गाउँबाट टाढा बसेका मानिसहरूको मन समेत यहाँ तान्छ। मेरो पातारासी जुम्लाको मुटुमा बसेर पनि सार्वभौमिक छ। यो मानव सभ्यताको एउटा सूक्ष्म ब्रह्माण्ड हो। यहाँ हिमालहरू हाँस्छन्, झरनाले दर्शन सिकाउँछ, र मानिसहरूले अस्तित्वको नाटकको […]
कविता – मेरो सुन्दर कर्णाली

नेपाली खस भाषाको,बीजारोपण थलोकला संस्कृतिको,विशाल राजधानीबहुमुल्य जडिबुटीको भण्डार क्षेत्रहिमालको सेतो पगरी टाउकोमा गुथेरजङ्गलका हरिया फरिया धोती पहिरेरविहेको वरवधु जस्तै सजिएको छमेरो सुन्दर कर्णाली ढोरपाटन र सिस्ने हिमाललेपखेटा फिजाई वहने चिसो हावाकोशीतल छत्रछायामा लुकामारी खेल्दैहिमालले सेता दन्तेलहर टल्काउँदैपुर्णिमाको जुन जस्तैझलमल्ल उज्यालो छर्दैधानको बाला झुलेका खेतका गरासँगमित्रताको साइनो गाँस्दै आफ्नोगौरव गाथाको कहानी पस्किदैसुख दु:खको भलाकुसारी गर्नेमेरो सुन्दर […]
जुम्लाको मातृभूमि लघुवित्तका हाकिमले गरे ग्राहकको बचत अपचलन

संस्थाको आन्तरिक लेखा परिणक्ष भएको बेला भने शाखा प्रमुख जैशीले कमजोरी भएको स्वीकारेका छन्। यो विषयमा संस्थाको केन्द्रलाई सबै जानकारी छ। जुम्लाको चन्दननाथ नगरपालिका -९ उमगाडकी जोती गिरी तीन वर्षदेखि लघु वित्तीय संस्थाको बैठकमा गएकी छैनन्। तर, उनका नाममा जम्मा भएको बचत रकम र त्यसको ब्याज एकमुष्ट रूपमा फिर्ता गरिएको छ, उनी आफैंलाई जानकारी नगराई। […]
नेतादेखि जनतासम्म जडिया, रक्सी खाएरै सिध्याउँदै जीउधन !

अब सरकारले कडा कदम चाल्नैपर्छ। रक्सी खाएर ओलीले मिर्गौला सिध्याए पनि जनताले तिरेको करबाट फेरे। त्यो मिर्गौला बचाउन विदेशबाट दिनको ७० हजारको पानी ल्याएर पिउँछन्। सरकारमा बसेकाहरू पनि रक्सी खाएर मिर्गौला सिध्याउने, जनता पनि रक्सी खाएरै ज्यान गुमाउने। पछिल्लो समय घरेलु तथा सिल प्याक मदिरा बेचबिखन गर्ने ह्वात्तै बढेका छन्। गाउँदेखि शहरसम्म मदिरा बेचिन्छ। मदिरा […]
कविता- कर्णाली अझै पनि कराउँदैछ

बुझिन्छ शून्यको आवाज?कहिँले चिच्याउँछ र कहिले रुँदै बोल्छत्यस्तै छ हाम्रो कर्णालीजहाँ शब्द छैन् तर पनि पीडा बोल्छ पहाड छ,नदी छछ साहस, छ हिम्मत,तर छैन बत्ती, छैन् बाटोयहीँ हो हाम्रो प्रदेशको ‘पहिचान’ सबैभन्दा गरिब प्रदेश भनेरदशकौंदेखि होच्याइएको छ कर्णालीलाईके साँच्चै गरिब छ?कि गरिब बनाइएको हो? यहाँका बाआमालेछोराछोरी सहर जाँदा आँसु थाम्दैनन्,किनभने थाहा छसपना खोज्न पठाएको छ,तर […]
सन्तानले विदेशी नागरिकता लिँदा पहिले खुशी, अहिले भेट्न नपाएपछि अभिभावकले मान्दैछन् थकथकी !

सरकारको लगानी बालुवामा पानी भयो। आफ्नो खुट्टामा उभिएपछि न उसलाई बाबुआमा चाहियो, न देशको भूभाग, न सरकार, न नागरिकता। नागरिकता त्यागिसकेपछि बाबुआमाले सन्तान हकदाबी गर्ने कुनै बाटो नै रहँदैन। तैपनि आफ्नो सन्तान भेट्न जाने भन्दै दूतावासको चक्कर काटिरहेका छन् अभिभावकहरू। यसमा कमजोर सरकार देखिन्छ। नेपाली नागरिकलाई प्रमाणित गर्ने एउटा प्रमुख दस्तावेज हो—नागरिकता। नागरिकताले मानिस कुन […]
नेपाल मेडिकल एसोसिएसन : राजनीतिक जालोभित्र अल्झिएको चिकित्सा समुदायको आवाज

हामीलाई यस्ता नेतृत्व चाहिन्छन्, जसले चिकित्सा क्षेत्रलाई दलगत हैकमबाट जोगाएर सबैलाई समेट्ने, सुन्ने र साथ लिएर अगाडि बढ्ने दृष्टिकोण राखून्। यस्तो नेतृत्व न राष्ट्रिय गठबन्धनजस्तो होस्, न राज्यको जस्तो भागबन्डा। नेपाल मेडिकल एसोसिएसन (NMA) ले आफ्नो स्थापना कालदेखि नै चिकित्सकहरूको हकहितको संरक्षण गर्ने, उनीहरूको पेशागत सम्मान अभिवृद्धि गर्ने र राज्य तथा स्वास्थ्य प्रणालीसँग सन्तुलन कायम […]